हाइलाइट

अर्थ अखवार

चन्द्रागिरि साकोसद्धारा उद्यमशीलता विकास तालिम सुरु

काठमाडौ । चन्द्रागिरि बचत तथा ऋण सहकारीले आफ्ना सदस्यहरुलाई उद्यमशीलता विकास तालिमको आयोजना गरेको छ । संस्थाले सदस्यहरुमा उद्यमशीलता विकास गर्ने उद्देश्यले आजदेखि उक्त तालिम सुरु गरेको ...

सहकारी दिवस : सहकारीका विविध कार्यक्रम

काठमाडौं । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा प्रारम्भीक सहकारीले बिबिध कार्यक्रम गर्न थालेका छन् । संस्थाहरुले सदस्यहरुलाई सहकारी शिक्षालगायत भेटघाट कार्यक्रम समेत राखेका छन् । सहका ...

सहकारी दिवस मनाउन ७०१ सदस्यीय मूल समारोह समिति 

पोखरा । जिल्ला सहकारी संघ कास्कीले राष्ट्रिय सहकारी दिवस मनाउन ७०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । संघले ६५ औँ राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति गठन गरि बिबिध कार्यक्रम तय गरेकॠ...

कोन सामुदायिक साकोसको मोबाईल बैंकिङ सेवा सुरु 

पोखरा । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले अत्याधुनिक मोबाईल बैंकिङ सेवा सुरु गरेको छ । संस्थाले एमबैंक टेक्नोलोजीसँग सहकार्य गरी अत्याधुनिक मोबाईल बैंकिङ सेवा सुरु गरेको हो । अब कोà ...

सहकारी दिवसको अवसरमा उपासनाको एक घर एक सदस्य अभियान 

काठमाडौं । उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले सदस्यता विस्तार अभियान सञ्चालन गरेको छ । नार्गाजुन नगरपालिकामा एक घर, एक सहकारी सदस्य अभियान सञ्चालन गरेको छ । ६५ औं राष्ट्रिय सहकारी à ...

बचत संघ भक्तपुरको बजारप्रतिनिधि क्षमता अभिबृद्धि तालिम सम्पन्न

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघले बजारप्रतिनिधको क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । संघको तालिम व्यवस्थापन उपसमितिको आयोजनामा स्वीट होम, भक्तपुरमा सम्पन्न तालिमको नेफ्स्कूठ...

शिक्षक कल्याण साकोसको जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न 

दोलखा । शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । संस्थाको रजत महोत्सवको अवसरमा आयोजना गरेको पालिकास्तरीय हाजिरीजवाफ प्रतठ...

ललितपुर बचत संघद्धारा संचलाक समिति क्षमता अभिवृद्धि तालिम सम्पन्न

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारीका संचालक समितिको क्षमता अभिवृद्धि तालिम दिएको छ । संघले ललितपुर महानगरपालिको सहयोगमा सहकारीका संचालकहरुलाई दुइदिने तालिम दिएको हॠ...

बालकुमारी साकोसद्दारा सञ्चालकलाई तालिम

भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारीले सञ्चालकहरुलाई क्षमता अभिवृद्धि तालिम दिएको छ । (नेफ्स्कून)को प्राविधिक सहयोगमा पोखरामा आवासीय तालिम सम्पन्न भएको व्यवस्थापक सुजेन्द्र श्रेष्ठले ठ...

सहकारीलाई लेखा तालिम

रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा सहकारी लेखा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । नगरपालिका अन्तर्गत सहकारी शाखाको आयोजनामा सहकारी लेखा व्यवस्थापन सम्बन्धी ७ दिने तालिम ...

नेशनल युथ फोरम आयोजना गर्दै महासंघ 

काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघले नेशनल युथ फोरम आयोजना गर्ने भएको छ । संघले आगामी चैत्र २५ र २६ गते दुई दिन ‘नेशनल युथ फोरम कोअपरेटिभ इन्टरप्रेनियरसीप’ को आयोजना गर्ने भएको हो । का ...

नयाँ सन्देश सहकारी : नयाँ कार्यसमिति पनि सुस्त

काठमाडौं । समस्याग्रस्त नयाँ सन्देश बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमितिले अझै काम सुरु गरेको छैन । बुढानिलकण्ठ नगरपालिकाले कार्यदिशाको व्यवस्था गर्न नसकेकाले काम सुरु हुन नसकेको à ...

चितवन जिल्ला बचत संघले मनायो रजत वर्ष ( फोटो फिचर )

चितवन । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघको रजत वर्ष बिबिध कार्यक्रम गरि मनाएको छ । संघले स्थापनाको २४ बर्ष पुरा गरी २५ बर्ष प्रवेश गरेको अवसरमा विविध कार्यक्रम गरेको हो । यसै अवसरमा चैत्र ...

स्वरोजगार कोषको रकम नतिर्ने सहकारीलाई कारवाही

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले रकम नतिर्ने सहकारीलाई कारवाही गर्ने चेतावनी दिएको छ । कोषले सूचना प्रकाशित गर्दै कर्जा सम्झौता गरी कोषको रकम निकासा लिएका केही सहकारी संठ...

ललितपुर जिल्ला संघको निर्वाचन चैत्र २० मा 

ललितपुर । जिल्ला सहकारी संघ ललितपुरको आउँदो चैत्र २० गते निर्वाचन हुने भएको छ । निर्वाचन समिति संयोजक विजयराज घिमिरेले निर्वाचन तालिका सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया १७ गतेबाट सुरु भ ...