हाइलाइट

गतिविधि

मिलिजुली कालिञ्चोक साकोसको काठमाडौ इकाइको साधारण सभाको मिति परिवर्तन

काठमाडौं । दोलखाको चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३३ औं बार्षिक साधारण सभा अन्तर्गत काठमाडौं इकाइको सभाको मिति परिवर्तन भएको छ । संस्थाले सूचना प्रकाशन गरी ...

बिन्धवासिनी साकोसको साधारण सभा स्थगित

काठमाडौं । काभ्रेको बनेपामा रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको ३३ औं बार्षिक साधारण सभा स्थगित भएको छ । संस्थाले सूचना प्रकाशन गरी संस्थाको बार्षिक साधारण सभा स्थगित भएको जनाए ...

सहकारी बैंकका ८ प्रतिशतमात्र सदस्य ऋणको पहुँचमा

काठमाडौं । सहकारीहरुको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकमा सिमित सदस्यको पहुँचमा मात्र ऋण सेवा पुगेको पाइएको छ । बैंकका जम्मा सदस्य मध्ये ८ प्रतिशत सदस्यले मात्र ऋण सेवा पाएका छन् । सहका ...

बागमती प्रदेश सहकारी संघको साधारण सभा स्थगित

काठमाडौं । बागमती प्रदेश सहकारी संघको असोज १० गते हुने भनिएको बार्षिक साधारण सभा स्थगित भएको छ । संघले सूचना जारी गर्दै संघको पूर्व निर्धारित छैठौं वार्षिक साधारणसभा स्थगित गरिएको जनाएको à ...

जनमुखी साकोसको २९औँ वार्षिक साधारण सभाको इकाइको सभा सम्पन्न

काठमाडौं । दोलखाको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले २९औँ वार्षिक साधारण सभा अन्तर्गत सातै वटा इकाइको इकाइगत साधारण सभा सम्पन्न गरेको छ । संस्थाको पूर्वनिर्धारित कार्यतालिका अनुसार भदौ २ ...

जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा निःशुल्क आँखा शिविर

काठमाडौं । जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा चौरीदेउराली गाउँपालिका–३ मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शैलुङेश्वरी बचत तथा ऋण सहकारी संस्थाको सह–आयोजना तथा रेयुकाई एईको मासु ...

सामूहिक साकोसको २८औँ वार्षिक साधारण सभामा सदस्य सम्मानित

काठमाडौं । भक्तपुरको सामूहिक बचत तथा ऋण सहकारी संस्थाको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । भक्तपुरको भुँलाचास्थित शुभकामना पार्टी प्यालेसमा शनिबार सम्पन्न साधारण सभामा संस्थाको पॠ...

राष्ट्रसेवक सहकारीको कारोबार ८० करोड, निक्षेप ४८ करोडभन्दा बढी

विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगरले आर्थिक वर्ष २०८२ / ८३ मा ८० करोड १७ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ। संस्थाले सो अवधिमा चार करोड ६० लाख à ...

बागमती प्रदेश सहकारी संघद्धारा सहकारीका महिला व्यवस्थापकलाई तालिम 

काठमाडौं । बागमती प्रदेश सहकारी संघको आयोजना र प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयको साझेदारीमा सहकारीका महिला व्यवस्थापकहरुलाई तालिम सम्पन्न भएको छ । असोज ३ गते धुलिखेलमा सम्पन्न तालि ...

ज्ञानज्योती महिलाउत्थान साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । शंखमुलमा रहेको ज्ञानज्योती महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज ३ गते संस्थाका अध्यक्ष विना बुद्धाचार्यको अध्यक्षतामा सभा सम्प ...

बाबियाखर्क साकोसको ३० औ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । शान्तिनगरमा रहेको बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाको ३० औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । असोज ३  गते संस्थाको ३० औ वार्षिक साधारणसभा सम्पन्न भएको हो । काठमाडौं महानगरपà ...

अजम्बरी साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बौद्धमा रहेको अजम्बरी बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष नुर्बु लामाको सभापतित्वमा आयोजित साधारण सभा संस्थाकै बाल बचतकर्ताबाट उद्धघाटà ...

सुयोग्य साकोसको १९ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सेतिओपि काठमाडौंका रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक  साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टेकबहादुर लिम्बुको सभापतित्वमा सम्पन्न सभामा प्रतिनिठ...

चमेली कल्याणकारी साकोसमा नयाँ संचालक समिति चयन

काठमाडौं । सूर्यविनायक नगरपालिका–१ मा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन सहितको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले मिठाराम न्यौपानेको अध्यक्षतामा नà ...

ललितपुरका साकोसले गरे सातबुँदे साझा प्रतिवद्धता

काठमाडौं । ललितपुरका बचत तथा ऋण सहकारी संस्था (साकोस) हरुले प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगमा विस्तार गर्नेलयागतका सात बुँदे सझा प्रतिवद्धता गरेका छन् । जिल्ला बचत तथा ऋण सहकारॠ...