सहकारी ‘कालो बादलमा चाँदीको घेरा’
आजबाट २०८१ साललाई बिदाइ गरेर २०८२ साललाई स्वागत गर्दैछौं । नयाँ वर्ष, नयाँ जोस, जाँगर र उमङ्ग बोकेर नयाँ सहकारी जीवन सुरु गर्नु छ । अघिल्लो वर्ष सहकारीका लागि त्यति सुखद हुन सकेन । कोभिड (१९ ठ...
आजबाट २०८१ साललाई बिदाइ गरेर २०८२ साललाई स्वागत गर्दैछौं । नयाँ वर्ष, नयाँ जोस, जाँगर र उमङ्ग बोकेर नयाँ सहकारी जीवन सुरु गर्नु छ । अघिल्लो वर्ष सहकारीका लागि त्यति सुखद हुन सकेन । कोभिड (१९ ठ...
आजबाट २०८० साललाई बिदाई गरेर २०८१ साललाई स्वागत गर्दै छौँ । भोलीदेखि नयाँ बर्ष, नयाँ जोश, नयाँ जाँगर र उमङ्ग बोकेर नयाँ यात्रा सुरु हुनेछ । अघिल्लो बर्ष सहकारीका लागि त्यति सुखद हुन सकेन । कà ...
नेपालमा सहकारी मार्फत समाजका निम्न वर्गमा बचतको बानिको विकास गर्न, कृषकलाई मल, बीउ र पूँजी पुर्याउनका लागि, सहकारीको औपचारिक सुरुवात भयो । त्यसबेलादेखि अहिलेसम्मको सरकारी नीति हेर्ने हो भà ...
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) को ३२ औं बार्षिक साधारण सभा हालैमात्र सम्पन्न भएको छ। निर्वाचनबाट निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको संचालक समिति तथा संयोठ...
रामेछाप । मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था जिल्लाकै उत्कृष्ट करदाता संस्था बनेको छ । बार्हौं राष्ट्रिय कर दिवस २०८० को अवसरमा रामेछाप जिल्लाको बैंक तथा वित्तीय संस्था तर्फ à ...
नेपालको संविधानको धारा ५१ (घ) मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने, सहकारी क्षेत्रलाई प्रवर्द्धन गर्दै राष्ट्रिय विकासà ...
नेपालमा कृषकलाई मल, विउँ र पुँजी पुर्याउनका लागि सहकारीको औपचारिक सुरुवात भयो । त्यसबेलादेखि अहिलेसम्मको सरकारी नीति हेर्ने हो भने सहकारी क्षेत्र भनेकै उत्पादनमुलक काम गर्नका लागि हो, यो à ...
यतिबेला बैंक तथा वित्तीय संस्थासँगै सहकारी क्षेत्र पनि तरलता संकटसँग जुधिरहेको छ । तरलता अभावका कारण केहि सहकारीले सर्वसाधारणको बचत समेत फिर्ता गर्न नसक्दा समग्र सहकारीप्रति जनविश्वास ठ...
गत आर्थिक वर्षको सुरुदेखि नै बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको समस्याले सहकारी क्षेत्र पनि प्रभावित बन्दै गएको छ । तरलता अभावको समस्या गहिरिदै जाँदा सहकारी क्षेत्रमा भने बचतकर्ताको à ...
‘सिंहदरवारको अधिकार गाउँ–गाउँसम्म’ भन्ने नारासहित गठन भएका स्थानिय तहहरूमा दोस्रो पटक जनप्रतिनिधिहरूको चयन हुदैछ । ५ वर्षे कार्यकालका लागि नेतृत्व छान्न बैशाख ३० गते शुक्रबार देशभà ...
आजबाट २०७८ साललाई बिदाइ गरेर २०७९ साललाई स्वागत गर्दै छौं । नयाँ वर्ष, नयाँ जोस, जाँगर र उमङ्ग बोकेर नयाँ जीवन सुरु गर्नु छ । अघिल्लो वर्ष सहकारीका लागि त्यति सुखद हुन सकेन । कोभिड-१९ को महाठ...
नेपालमा परम्परागत रुपमै सहकारी प्रयोगमा आएपनि संस्थागत रुपमा भने सहकारीको विकास ०४८ सालपछि सरकारले अबलम्बन गरेको उदार आर्थिक नीति र त्यसपछिको सहकारी ऐनसँगै भएको मान्न सकिन्छ । पहिलो सहà ...
यतिबेला सहकारीका केन्द्रीय तथा वागमती प्रदेशका नेताहरू प्रदेश राजधानी हेटौडामा भेला भएका छन् । ‘सहकारी संघहरुको सहभागितामा सहकारी क्षेत्रमा देखिएका समस्या, समाधान र अवसर विषयक कार्यशठ...
आम सहकारीका सञ्चालकलाई ‘सहकारीमा ठगी’ भन्ने सञ्चार माध्यमको हेडलाइन त्यति प्रिय लाग्दैन । किनकि नेपाली उखान एक बिराउने शाखा पिराउने भनेजस्तो भएको छ । ३० हजारको हाराहारीमा सहकारी सञ्ठ...
आदरणीय पाठक तथा शुभचिन्तकज्यू, सहकारी क्षेत्रलाई मात्रै ‘बिट’ बनाएर व्यवसायीक रूपमा पत्रकारिता गर्न सकिन्छ र सञ्चार माध्यम सञ्चालन गर्न सम्भव छ भन्ने हिम्मतका साथ ‘वर्तमान सहकारी ...