महानगरले सहकारीलाई प्रोत्साहन र दण्ड गर्ने व्यवस्थाको थालनी गरेको छ : मेयर पराजुली
चीना थापा, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले महानगरका सहकारी व्यवस्थापनका लागि महानगरले काम गरिरहेको बताए । ६५ औं सहकारी दिवसको अवसरमा विराटनगर महानगरपालिले आयोजना ...