अर्थ अखवार

सज्जन साकोसको घरजग्गा कोष स्थापना 

काठमाडौं । ६५ औं  राष्ट्रिय सहकारी दिवसको अवसरमा सज्जन महिला साकोसले  घरजग्गा कोष स्थापना गर्ने भएको छ । संस्थाकी सचिव कमला खनालको संयोजकत्वमा सहकारी अध्ययन भ्रमणमा गरिरहेको संस्थालॠ...

अपाङ्गताको आर्थिक सवलीरणमा नगरपालिकाको सहयोग रहन्छ – नगर प्रमुख 

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाकानगर प्रमुख सन्तोष चालिसेले अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सवलीरणमा नगरपालिकाको सहयोग रहने बताए । ‘मर्यादितव्यवसाय र प्रविधिमा सहकारी’ थिममा ठ...

सहकारीलाई मर्यादित र प्रविधियुक्त बनाउनुपर्नेमा जोड

ललितपुर । सहकारी व्यवसायलाई मर्यादित बनाउँदै  नविन प्रविधिको अवलम्बनमा जोड दिनुपर्नेमा सहकारी अभियान्ता तथा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिठ...

मिलिजुली कालिञ्चोक साकोसद्धारा बिधालयमा वित्तिय साक्षरता कार्यक्रम 

दोलखा । दोलखा सदरमुकाम चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक साकोसले ६५ औं राष्ट्रिय सहकारी दिवसको पुर्व सन्ध्यामा विविध कार्यक्रमहरु सम्पन्न गरेको छ । संस्थाले आफ्नो कार्य ...

राष्ट्रिय सहकारी दिवसमा को को भए पुरस्कृत ? 

ललितपुर । राष्ट्रिय सहकारी महासंघद्वारा स्थापित राष्ट्रिय सहकारी पुरस्कार २०७८ बाट वरिष्ठ सहकारी अभियन्ता विजयराज घिमिरेलाई सम्मान गरिने भएको छ । राष्ट्रिय सहकारी महासंघले ६५ औं राषà ...

बजार प्रतिनिधहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघले बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम दिएको छ । संघको तालिम व्यवस्थापन उपसमितिको आयोजनामा होटेल स्वीट होम, भक्तपुरमा एक दिने तालिम दिएको हो । ...

जिल्ला संघ झापाद्धारा विभिन्न व्यक्ति तथा संस्था सम्मानित 

झापा । झापा जिल्ला सहकारी संघले विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। ६५ औं सहकारी दिवसको अवसरमा आयोजित ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’ सà ...

सहकारी दिवसको पहिलो दिन बागलुङमा बजार सरसफाई  

बागलुङ । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बागलुङमा आज बिहान बजार सरसफाई गरिएको छ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङ र बागलुङ नगरपालिकाको संयुक्त आयोजनामा ३ दिनसम्म मनाइने दिवस कारà ...

सहकारी दिवसका अवसरमा स्टार सहकारीद्धारा रक्तदान

विराटनगर । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा श्री स्टार बहुउद्देश्यीय सहकारी संस्था लि. विराटनगरले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरà ...

सहकारी दिवसमा लालीगुराँस साकोसको रक्तदान कार्यक्रम

विराटनगर । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बेलबारी ३ स्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । बेलबारी ३ स्थित पश्चिम ठ...

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाउदै झापाका सहकारीहरु

झापा । झापा जिल्लाका सहकारी संस्थाहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएका छन् । ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’ मा जिल्लाका सहकारी अभियानको अवस्थाबारे कार्यपत्र पà ...

सहकारी संघ म्याग्दीले बनायो ४ वर्षे रणनीतिक योजना 

म्याग्दी । जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीको ४ वर्षे रणनीतिक योजना निर्माण भएको छ । संघले आगामी ४ वर्ष सम्मका लािग रणनीतिक व्यवसायिक योजना निर्माण गरी संघका सम्पूर्ण गतिविधिहरु यसै योठ...

सहारा नेपाल २७ औं वर्षमाः कुल वासलात १५ अर्ब

झापा । साहारा नेपाल २७ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्उसवका अवसरमा कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौला र प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीेले संस्थाका सेयर सदस्य, कर्मचारॠ...

सहकारी दिवसको अवसरमा जनसचेतन साकोसद्धारा खाद्यन्न वितरण

दोलखा । ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बैतेश्वर गाउँपालिका ५ मा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले खाध्यन वितरण गरेको छ । गौरीशंकर बाल गृहमा २० हजार बराबरको खाध्यन वितरण गरेको ठ...

उग्रतारा सहकारीको स्थापना दिवसमा सेवा घरलाई सहयोग 

काभ्रे । बनेपामा रहेको उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्थाले स्थापना दिवसको अवसरमा धुलिखेल स्थित मानब कल्याण समाज, सेवा घरमा सहयोग गरेको छ । संस्थाले चैत १२ गते संस्थाको २२ औँ स्थापना दिà ...