सीएमसी कास्कीमा विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लब (सीएमसी) कास्कीको नवौँ वार्षिक साधारणसभाले विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरा महानगरपालिका–१०, बुद्धचोकस्थित ...