सहकारीका आगामी कार्यदिशा खोजिदैँ
काभ्रे । सहकारीका आगामी कार्यदिशा खोजिने भएको छ । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले चैत्र १७ गते सहकारीका समसायिक विषय र आगामी कार्यदिशा’ विष्मायमा अन्त्ररक्रिया कार्यक्रम गर्ने भएकॠ...
काभ्रे । सहकारीका आगामी कार्यदिशा खोजिने भएको छ । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले चैत्र १७ गते सहकारीका समसायिक विषय र आगामी कार्यदिशा’ विष्मायमा अन्त्ररक्रिया कार्यक्रम गर्ने भएकॠ...
ललितपुर । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी बैंकले ‘सहकारीको वर्तमान अवस्थाः समस्या र समाधान” विषयक लघु गोष्ठी गर्ने भएको छ । गोष्ठीपश्चात सहकारीका समस्या पत्ता लठ...
विराटनगर । सद्भाव बचत तथा ऋण सहकारी संस्था लिमिटेड रंगेलीले शेयर सदस्यहरुलाई वितीय शिषा तथा व्यवसायिक ज्ञान तालिम प्रदान गरेको छ । सहकारी दिवसको अवसरमा सहकारीले ग्रामीण उधम तथा विप्रेष ...
बाँके । यूवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बुधबार बाँकेका ४ वटा सहकारीका १ सय ३७ जनालाई ब्यà ...
काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा ९ वटा गतिविधि गर्ने भएको छ । संघको बुधबार सम्पन्न बैठकले नगरस्तरीय जिल्ला संघको समन्वयमा विभिन्न ९ वटा गतिविधठ...
काठमाडौं । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा मेगाड्रिम बहुउद्धेश्यीय सहकारी सस्थाले टिशर्ट प्रदान गरेको छ । पशुपतिनाथ मन्दिर परिसरमा रहेको पशुपति सृजनशील युवाक्लव र पशुपति ज्यापू ठ...
चीना थापा, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले महानगरका सहकारी व्यवस्थापनका लागि महानगरले काम गरिरहेको बताए । ६५ औं सहकारी दिवसको अवसरमा विराटनगर महानगरपालिले आयोजना ठ...
काठमाडौ । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विराटनगर महानगरपालिकाले सहकारी अखबारकर्मी चीना थापालाई सम्मान गरेको छ । सहकारी दिवसको अवसरमा महानगरपालिकाले आयोजना गरेको महानगरपालिका काà ...
काठमाडौं । पोखरा महानगरपालिका सहकारी संघले ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ थिममा देशभर सहकारीले दिवस मनाइरà ...
रामेछाप । ६५औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा नवजागरण बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा सुरु गर्ने भएको छ । संस्थाले रामेछाप जिल्लामै सहकारी संस्थाको पहिलो एटिएम सेवा सुरु गर्न लागिएठ...
ललितपुर । ठेचो सहकारी समन्वय समितिले सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम दिएको छ । समितिले ललितपुरको ठेचोमा संचालित सहकारी संस्थाहरूलाई सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्ठ...
काठमाडौ । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा प्रारम्भीक सहकारीले बिबिध कार्यक्रम गरिरहेका छन् । संस्थाहरुले सदस्यहरुलाई सहकारी शिक्षालगायत भेटघाट, स्वस्थ्य, शिक्षालगायत सामाजीक कार्à ...
भक्तपुर । जिल्ला सहकारी संघ भक्तपुरले स्थानीय तहसँग सहकार्य र समन्वय गर्ने भएको छ । सहकारीको विकासका लागि तह र सहकारी संस्थाबीच समन्वय आवश्यक आवश्यक भएकाले सहकार्य गर्ने जनाइएको हो। ६५ औà ...
ललितपुर । जिल्ला सहकारी संघ ललितपुरको नयाँ नेतृत्व सर्वसहमतिबाटै हुने भएको छ । नयाँ नेतृत्वका लागि दर्जनौं आकांक्षी भएपनि तीनजना बलिया उम्मेदवार बनेका छन् । सञ्चालकहरु केदार गोर्खाली, बि ...
चीना थापा, विराटनगर । जिल्ला सहकारी संघ मोरङ ६५ औं सहकारी दिवस मोरङको लेटाङमा मनाउने भएको छ । १७ स्थानिय तह रहेको मोरङमा संघ हरेक बर्ष दिवस फरक फरक स्थानमा मनाउने गरेको छ । गत बर्ष संघ मोरङको ठ...