अर्थ अखवार

असार ६ र ७ गते ललितपुरमा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुने

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले असार ६ र ७ गते अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन  गर्ने भएको छ । महासंघले आगामी असार ६ र ७ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महि ...

बागमती प्रदेशका पाँच सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । समितिको जेठ २२ गतेको निर्णयअनुसार लालीगुरा ...

काठमाडौँका ६ वटा सहकारीलाई घर खालिगर्न महानगरपालिकाको निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ६ वटा सहकारीलाई घर खालिगर्ने निर्देशन दिएको छ । पालिकाले आज सूचना प्रकाशन गरी ती सहकारीलाई कोठा, फ्ल्याट खाली गर्न भनेको हो । पालिकाको न्यायिक समितिबाट ...

काठमाडौं महानगरपालिकामा ६ हजार बढी बचतकर्ताको उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागमा बचत रकम फिर्ता गरीदिनका लागि ६ हजारभन्दा बढीले उजुरी गरेका छन् । विभागमा बचतकर्ताले चार अर्ब ७७ करोड ४९ लाख २३ हजार बचत रकम फिर्ताको माग गरे ...

एकिकृत बचतकर्ता सुरक्षा कोषमार्फत पिडित बचतकर्ताको बचत फिर्ता गर्ने, प्राधिकरणलाई शसक्त बनाउने

काठमाडौं । सरकारले पिडित बचतकर्तालाइ चक्रिय कोष मार्फत बचत फिर्ता गर्ने जनाएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् । उनका ...

सहकारी बैंकको अध्यक्षमा उप्रेति निर्वाचित

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेति निर्वाचित भएका छन् । बैंकको आज भएको अध्यक्षको निर्वाचनमा उप्रेती निर्वाचित भएका हुन् । सात जनाको संचालकको मतदानमा उप् ...

चार सहकारीका १ हजार ७७० ऋणीको नाम सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाका थप १ हजार ७७० जना ऋणीहरूलाई ऋण मिलान गर्न सार्वजनिक सूचना जारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गर ...

पोखरा रोयल साकोस २५ वर्षमा प्रवेश

काठमाडौं । पोखराको बुद्ध चोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था २५ औं वर्षमा प्रवेश गरेको छ। संस्था आज (जेठ ८ गते) बाट २५ वर्षमा प्रवेश गरेको हो । २०५९ साल जेठ ९ गते २८ ...

सहकारी प्राधिकरणले थप्यो संचालन अनुमतिपत्रको म्याद

काठमाडौ । बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता अभिलेखिकरण तथा बर्गिकरणकालागि सहकारी नियमन प्राधिकरणले समय थप गरेको छ । बचत ऋणको मुख्य कारोबार गर्ने संस्थालाई प्राधिकरणले अभिलेखि ...

राष्ट्र बैंकमा उजुरीपछि सहकारी विभागको आँखा खुल्यो

काठमाडौं । सहकारीको निर्वाचनमा राजनीतिक दलको हस्तक्षेप भएको विषयमा नेपाल राष्ट्र बैंकमा उजुरी परेपछि बल्ल सहकारीको नियामक निकायले थाहा पाएको छ । नियामक निकाय संघिय सहकारी विभागमा उजुरी ...

११ करोड ८२ लाख रुपैयाँ नोक्सानीमा रहेको सहकारी बैंकले ७१ लाख २२ हजार नाफा कमायो

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले चालू आर्थिक वर्ष २०८२र०८३ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोे छ । मंगलबार सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको समग्र वित्ती ...

सहकारी सम्वन्धी अध्यादेशमा यस्तोछ ‘बचत ऋणको मुख्य कारोबार’को परिभाषा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धि अध्यादेश जारी गरेसंगै सहकारी ऐन ०७४ का कतिपय ब्यवस्थाहरु परिवर्तन भएका छन् । सरकारले सिफारिस गरेको सहकारीसम्बन्धी अध्यादेशमा सह ...

सहकारी बैंकको निर्वाचन मिति तोकियो, भागवण्डामा मधेश र गण्डकी प्रदेशलाई आरक्षण संचालक 

ललितपुर । राष्ट्रिय सहकारी बैंकले सञ्चालकको निर्वाचन मिति तोकेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले संचालक तथा लेखा समितिको निर्वाचन जेठ ९ गते गर्ने निर्णय गरेको हो । आगामी जे ...

एकवर्षअघि १४ बचत ऋण सहकारी हजार बढी भएपनि यथार्थपरक विवरण यकिन हुन बाँकीः अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले नेपालको वर्तमान आर्थिक अवस्थासम्बन्धी स्थितिपत्र सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पदभार ग्रहणका क्रममा गरेको घोषणा अनुसार आज वैशाख १४ ...

बागमती प्रदेशका समस्याग्रस्त ५ सहकारीका ऋणीलाई ऋण तिर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका ५ वटा सहकारीका ऋणीहरुलाई ऋण तिर्न सूचना जारी गरेको छ । समितिले बैशाख १२ गते सूचना जारी गरी उक्त सं ...