हाइलाइट

हाइलाइट

बुडोल सामुदायिक साकोसको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । काभ्रेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  संस्थाको २७ औँ वार्षिक साधारण सभाको एकाइ बैठकबाट भएका निर्णयहरुलाई एकाइ प्रतिनिठ...

बंगलामुखि साकोसको १९ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । भक्तपुरको बंगलामुखि बचत तथा ऋण सहकारी संस्थाको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मध्यपुर थिमीको शंखधर पार्टी प्यालेसमा सम्पन्न वार्षिक साधारण सभाको उद्घाटन संस्थाकी ज् ...

किसान साकोसको ३१औँ वार्षिक साधारणसभाको निर्णय प्रमाणिकरण सभा सम्पन्न

काठमाडौं । गैँडाकोट ८, नवलपुरस्थित किसान बचत तथा ऋण सहकारी संस्थाको ३१औँ वार्षिक साधारणसभाको निर्णय प्रमाणिकरण सभा सम्पन्न भएको छ । एकाइगत सभा सम्पन्न गरेको संस्थाले निर्णय प्रमाणीकरण सभ ...

एकीकृत फ्रेण्डसिप साकोसको निर्णय प्रमाणिकरण सभा सम्पन्न

काठमाडौं । दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाको बाह्रौं बार्षिक साधारण सभा तीनवटा एकाईमा गरी सम्पन्न भएको छ । संस्थाले एकाई १ अन्तर्गत काठमाडौ ...

कास्कून २४ वर्षमा प्रवेश

काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) २४ वर्षमा प्रवेश गरेको छ । संघले काठमाडौंमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । संघले असोज २४ गते स्थापना दिवसको अवसरमा जिल्ल ...

जनहितकारी साकोसको २८औँ वार्षिक साधारणसभा सम्पन्न 

काठमाडौं । बिरेन्द्रनगर सुर्खेतमा रहेको जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार संस्थामा सम्पन्न सभामा संस्थाका अध्यक्ष नवराज कँडेलको अध्यक्à ...

टल्कु साकोसको २४ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । टल्कु बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले असोज २४ गते शनिबार सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष पूर्ण बहादुर बलामीको अध्यक्ठ...

सबैको साकोसको पाँचौ बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । मणिग्राम रुपन्देहीमा रहेको सबैको बचत तथा ऋण सहकारी संस्थाको पाँचौ बार्षिक साधारण सभाको निर्णय प्रमाणिकरण सभा सम्पन्न भएको छ । सभामा संस्थाका ९ वटा सेवाकेन्द्रलाई विभिन्न ४ वटा ...

नवजीवन सहकारी र कैलाली हस्पिटल बीच स्वास्थ्यसेवामा छुट सम्झौता

काठमाडौं । धनगढी कैलालीको नवजीवन सहकारी संस्था र कैलाली हस्पिटल बीच स्वास्थ्य सम्झौता भएको छ । सहकारी र अस्पताल बीच सहकारीका सेयर सदस्यहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम ...

बचत ऋण कारोबार व्यवस्थापनका लागि नयाँ संरचना निर्माणगर्दा थप जटिलता उत्पन्न हुनेः सहकारी बैंक

ललितपुर । राष्ट्रिय सहकारी बैंकले बचत तथा ऋण कारोबार व्यवस्थापनका लागि नयाँ संरचना निर्माण गर्दा थप जटिलता उत्पन्न हुने बताएको छ । बैंकले सदस्य सहकारी संस्थाहरूको बचत तथा ऋण कारोबार व्यवठ...

जिल्ला सहकारी संघ काभ्रेद्धारा रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

काठमाडौं । जिल्ला सहकारी संघ काभ्रेले बृहत रक्तदान एवं निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । संघले धुलिखेल नगरपालिका–५ स्थित श्रीखण्डपुर चोकमा बृहत रक्तदान एवं निःशुल्ठ...

दुमो साकोसको १७औँ वार्षिक साधारणसभाको इकाई भेलाहरु सम्पन्न

काठमाडौं । बनेपा ४ नाला काभ्रेमा रहेको दुमो बचत तथा ऋण सहकारी संस्थाले १७औँ वार्षिक साधारणसभाको इकाई भेला सम्पन्न गरेको छ । संस्थाले असोज १८ गतेदेखि २० गतेसम्म विभिन्न क्षेत्रमा समूहगतरुठ...

मिलिजुली कालिञ्चोक साकोस ३३ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले कार्यक्षेत्रको आधारमा तीनवटा एकाइमा विà ...

आईसीए एसिया–प्रशान्त अनुसन्धान सम्मेलनमा चन्द्रागिरि साकोसको शोधपत्र प्रस्तुत

काठमाडौं । अस्ट्रेलियाको मेलबर्नस्थित मोनाश कलेजमा आयोजित २०औँ अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) एसिया–प्रशान्त अनुसन्धान सम्मेलन २०२६ मा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको श ...

आईडियल साकोसको २७औं वार्षिक साधारण सभा आजबाट सुरु

काठमाडौं । राजविराज सप्तरीको आईडियल बचत तथा ऋण सहकारी संस्थाको २७औं वार्षिक साधारण सभाको पहिलो इकाइसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गणेश कुमार आशको सभापतित्वमा सम्पन्न सभामा अध्यक्à ...