विराट साहित्य सङ्गमलाई ‘मार्सेली उपभोक्ता हित सचेतनता पुरस्कार’
विराटनगर । कृष्णप्रसाद भण्डारी ‘मार्सेली’द्वारा स्थापित १५ हजार रुपैयाँ राशिको ‘मार्सेली उपभोक्ता हित सचेतनता पुरस्कार–२०८२’ यस वर्ष विराट साहित्य सङ्गमलाई प्रदान गरिएको छ। रà ...
विराटनगर । कृष्णप्रसाद भण्डारी ‘मार्सेली’द्वारा स्थापित १५ हजार रुपैयाँ राशिको ‘मार्सेली उपभोक्ता हित सचेतनता पुरस्कार–२०८२’ यस वर्ष विराट साहित्य सङ्गमलाई प्रदान गरिएको छ। रà ...
सहकारी लघुकथा... सहकारी बैंकको चुनाव हुनेभएछ, मन सझा गर्ननसक्नेले एजेण्डा सझा गर्ने सहमती गरेछन् । सहकारीमा राजनीति बन्द, दलको हस्तक्षेप निषेधलाई साझा एजेण्डाका रुपमा मञ्जुरी भएछ । संसाँ ...
काठमाडौं । मुलुकको पहिलो सहकारीका संस्थापक बखानसिंह गुरुङको जीवनीका बारेमा पुस्तक लेखिएको छ । पत्रकार वसन्त पराजुलीले लेखेको पुस्तक ‘बखान’ छिट्टै बजारमा ल्याइन लागेको हो । शिखा बुक्स ...
विराटनगर । कृष्णप्रसाद भण्डारीद्धारा स्थापित ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ झापाका उपभोक्ता अधिकारकर्मी तथा पत्रकार मोहन काजी न्यौपानेलाई प्रदान गरिएको छ । राष्ट्रसेवक बचत तथà ...
काठमाडौं । यही जेठ १५ गते रिलिज तयारीमा रहेको नेपाली चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार दिउसो काठमाडौंको क्युएफएक्स सिनेमा–राइजिङ मलमा आयोजित समारोहमा करिब साढे ठ...
काठमाडौैं । राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको दोश्रो पुस्तक ‘सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान’ विमोचन गरिएको छ । महासंघको ३२औं वार्षिक साधारण सà ...
काठमाडौं । सहकारीकर्मी भोलानाथ पाठकको रचना रहेको मस्त जवानी बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । गायक प्रताप दास र गायिका रोजिना बस्नेतको स्वर रहेको गीतमा मनोहर सुनामको एरेन्ज तथा संà ...
काठमाडौं । बागमती प्रदेश सहकारी संघका बरिष्ठ उपाध्यक्ष जगतलााल महर्जनको कवितासङ्ग्रह ‘सृष्टि र दृष्टि’ विमोचन भएको भएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा.प्रकाशशरण ...
भरतपुर । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको पुस्तकालयमा नवलपरासी गैंडाकोटका प्राध्यापक प्रेम सिग्देलले ६ सयवटा पुस्तक सहयोग गरेका छन् । सिग्देलले आफ्नो घरमा रहेका नà ...
काठमाडौं । पूर्व राजदुत तथा प्रेरक वक्ता महेश दाहालले सकरात्मक सोचले मानिसलाई लक्ष्यमा पुग्न सहयोग पुर्याउने बताए । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको साकोस अध्यक्षहरुकà ...
काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका संचालक खेमबहादुर पाठकको जीवन संघर्षमा आधारित पुस्तक साना किसान पुस्तक बिमोचन भएको छ। पुस्तक प्रतिनिध ...
काठमाडौं । काठमाडौमा एकैदिन दुई कृतिहरु विमोचन भएका छन् । डा. हेमनाथ घिमिरेको गद्य कवितासंग्रह ‘मेरा बीज अक्षरहरू’ तथा भगवती शर्माको डा .हेमनाथ घिमिरे व्यक्ति र कृति समालोचना कृतिको एकॠ...
जय जय सहकारी मन्त्र चारअक्षरी सिप र सिर्जनामा बनाउँ फूलवारी परिश्रमी हातहरु र इमान्दार मनलाई सहकारीले दिन्छ साथ सही कर्म गर्नेलाई जय जय सहकारी मन्त्र चारअक्षरी सिप र सिर्जनामा बनाउँ फूà ...
एकजना, सहकारी अगुवाको हैसियतमा स्टेजमा रहेको ड्यासबोर्डबाट पिडासहितको भाषणलाई माइकको माध्याबाट चर्को स्वरमा ओकलिरहेका थिए । ड्यासको अगाडी बसेका दर्शकहरुले उनको पिडालाई अनुमान गर्न नसकà ...
पारसमणि शमको जन्म सन् १९८२ जुन ५,मा भारतको सिक्किम राज्यको पूर्व जिल्ला अन्तर्गत मध्य पाण्डाम गाउँमा भएको हो । पेशागत रूपमा पत्रकार रहेका शम सिक्किमका युवा साहित्यिकहरूमा एक चर्चित नाम हुà ...