अर्थ अखवार

बलम्बु च्याउ सहकारीको स्थापना दिवसमा २२ जना वृद्धलाई भोजनदान

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा रहेको बलम्बु च्याउ सहकारी संस्थाले १३औं स्थापना दिवस मनाएको छ । संस्थाले एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस सम्मान कार्यक्रम गरेको हो । ...

जनसचेतन साकोसद्वारा विद्यार्थीलाई सहकारी शिक्षा

दोलखा । दोलखाको मैनापोखरीमा मुख्य कार्यलय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीहरुलाई सहकारी शिक्षा प्रदान गरेको छ। जिल्लाको मेलुङ गाउँपालिका स्थित सत्यश्वर मावीमा अध ...

स्थानीयस्तरमै सहकारीका समस्या समाधान गरिने

काठमाडौं । स्थानीय तहमा देखिएका सहकारीका समस्या स्थानीय स्तरमै समाधान खोजिने भएको छ । समस्यामा परेका सहकारीलाई आवश्यक सहयोग र सहजीकरण गरी स्थानीय स्तरमै समस्या समाधान गरी पुर्नसञ्चालन गà ...

जेष्ट आइडियोलोजी सहकारीद्धारा रक्तदान कार्यक्रमः ५२ पिन्ट रगत संकलन

काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा सहकारी संस्थाले सोमबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको छ । संस्थाका प्रमुख प्रवन्धक हेमबहादुर कार्कीका अनुसार न्यूरोडको संठ...

पाँच सहकारी कर्जा सूचना केन्द्रको नेटवर्कमा 

काठमाडौं । सहकारी संस्थाहरूका लागि छुट्टै कर्जा सूचना केन्द्र स्थापनाका लागि लविङ भइरहेका बेला पाँच वटा सहकारी संस्थाहरु हाल संचालनमा रहेकै कर्जा सूचना केन्द्रमा आवद्ध भएका छन् । कर्ठ...

बचत संघद्धारा कर्मचारीको क्षमता अभिबृद्धि तालिम सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले कर्मचारीको क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । संघको तालिम व्यवस्थापन उपसमितिको आयोजनामा कर्मचारीको क्षमता अभिबृद्धि तालिम सम्पन्न ...

‘सहकारीको प्रवद्र्धनका लागि महिला सहभागिता बढाऔ’

पोखरा । सहकारीलाई प्रभावकारी रुपमा सञ्चालनका लागि महिलाहरुको सहभागिता बढाउनु पर्नेमा पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्ठ...

दक्षिण बाराही महिला साकोसद्धारा नारी दिवसमा सदस्यलाई सहकारी शिक्षा

भक्तपुर । दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाले नारी दिवसको अवसरमा सदस्यलाई सहकारी शिक्षा प्रदान गरेको छ । संस्थाले फागुन २४ गते हिञ्चोक भैरव मन्दिर परिसरमा संस्थाका सदस्यलाई सहठ...

ललितपुर जिल्ला बचत संघद्धारा “सहकारीमा महिला सशक्तिकरण” कार्यक्रम सम्पन्न 

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले “सहकारीमा महिला सशक्तिकरण” कार्यक्रम सम्पन्न गरेको छ । संघको महिला उपसमितिको संयोजनमा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक दठ...

बर्दियामा तीनवटा सहकारी एकिकरण

बर्दिया । बर्दियास्थित तीनवटा सहकारी एकिकरण भएक छन् । जिल्लाको सिको बचत तथा ऋण सहकारी संस्था, डल्फिन बचत तथा ऋण सहकारी संस्था र मौसमी बचत तथा ऋण सहकारी संस्था एकिकरण भएका हुन् । यस अघि २०७५ à ...

७ बुँदे घोषणा जारी गर्दै कास्कूनको एकदिने गोष्ठि सम्पन्न

काठमाडौं । काठमाण्डौ जिल्ला बचत तथा ऋण सहकारी संघ(कास्कून)ले ‘सामाजिक न्याय र लैंङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ विषयक गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीले ७ बुँदे घोषणा जारी गरेक ...

‘सहकारीमा महिला सहभागिता बढाउन शिक्षामा जोड दिऔ’

पोखरा । सहकारीमा महिलाको अर्थपूर्ण सहभागिताका लागि देशव्यापी रुपमा सहकारी शिक्षा तथा सचेतना अभियान सञ्चालन गर्नु पर्नेमा पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । अन्त ...

अभिरुचि साकोसद्वारा सदस्यलाई सहकारी शिक्षा तालिम

भैरहवा । सिद्धार्थनगर ७ स्थित अभिरुची बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सहकारी शिक्षा तालिम दिएको छ । संस्थाले सहकारी शिक्षालाई निरन्तरता दिँदे सहकारीको महत्व, बचत तथा ऋणको परिचालनल ...

ग्रामीण क्षेत्रमा मर्जरको आकर्षण, गोटीखेलका चार सहकारी गाभिए 

मर्जपछि एकीकृत संस्थाको सेयर पुँजी २ करोड ६८ लाख रुपैयाँ, बचत १५ करोड र कर्जा प्रवाह १२ करोड पुगेको छ । यसैगरी सदस्यहरुको संख्या पनि ५ हजार पुगेका छ । ७५ प्रतिशतले नियमित बचत गर्ने संस्थाले ठ...

जेष्ट आइडियोलोजीमा जागिरको अवसर

काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थामा जागिरको अवसर खुलेको छ । वरिष्ठ प्राविधिक सहायक र बजार इन्चार्जमा सहकारीले जागिर खुलाएको हो । दशजोड दुई पास गरेकाले बजार इन्चार्जमा आà ...