हाइलाइट

ललितपुर बचत संघद्धारा संचलाक समिति क्षमता अभिवृद्धि तालिम सम्पन्न

ललितपुर बचत संघद्धारा संचलाक समिति क्षमता अभिवृद्धि तालिम सम्पन्न :: Sahakari Akhabar

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारीका संचालक समितिको क्षमता अभिवृद्धि तालिम दिएको छ । संघले ललितपुर महानगरपालिको सहयोगमा सहकारीका संचालकहरुलाई दुइदिने तालिम दिएको हो ।

चैत्र १० गतेदेखि ११ गते सम्म संचालन भएको तालिमको प्रशिक्षक तेजप्रसाद बजगाईंले सहजीकरण गरेका थिए । तालिममा ३० जना भन्दा बढीको सहभागिता रहेको थियो ।



Leave a comment