शिक्षक कल्याण साकोसको अन्तर बिद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
दोलखा । शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा जिल्लाका सबै स्थानीय तहमा अन्तर बिद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । संस्थाको रजत महोत्सवको अवसर पारेर दुई नग ...