अर्थ अखवार

नारी दिवसमा आदर्श सञ्चारद्वारा मानवसेवा आश्रममा खाना 

बागलुङ । आदर्श सञ्चार सहकारी संस्थाले मानवसेवा आश्रममा खाना खुवाएको छ । संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिक पत्रिकाको १५ औं वार्षिकोत्सव तथा ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिठ...

बुधबारबाट एक रुपैयाँको सिक्का चलन चल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारबाट एक रुपैयाँको सिक्का चलनचल्तीमा ल्याउने भएको छ । सिक्काको अग्रभागमा ६४ वटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा नेपालकॠ...

सहकारीको रकम हिनामिना आरोपमा प्रबन्धक पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिका– ४ कर्सिया बजारमा रहेको नमूना सहकारी संस्था लिमिटेडको १ करोड ९० लाख रुपैयाँ घोटला प्रकरणमा सहकारीका प्रबन्धक पक्राउ परेका छन् । सहकारीको रकम हिनाम ...

शुक्रपथ सहकारीमा रोजगारी अवसर

काठमाडौं । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थामा रोजगारीको अवसर खुलेको छ । संस्थाले वरिष्ठ सहायक र सहायक तहका ७ जना कर्मचारी मागेको छ । सूचना जारी गर्दै शुक्रपथले वरिष्ठ सहायतक तहका २ जना ...

सहकारीकालागि एटिएम कार्ड ‘कोप कार्ड’ जारी गर्न सम्झौता 

ललितपुर । सहकारीको लागि आफ्नै ब्राण्डको एटिएम कार्ड जारी गर्न राष्ट्रिय सहकारी बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज र ग्लोबल आइएमई बैंकसंग सम्झौंता गरेको छ । आईतबार हिमालय होटल ललितपुरमा एà ...

सामूहिक साकोसद्धारा शिक्षा तथा स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्थाले शिक्षा तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । फागुन २१ गते सम्पन्न कार्यक्रम  भक्तपुर रेडक्रस सोसाइटी र हार्ट एण्ड डायविटिक सेन्टरसंगको प्राव ...

‘कोप कार्ड’ ब्राण्डमा सहकारीको एटिएम कार्ड 

काठमाडौं । सहकारी संस्थाहरुले ‘कोप कार्ड’ ब्राण्डमा एटिएम कार्ड जारी गर्न पाउने भएका छन् । राष्ट्रिय सहकारी बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी  स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) तठ...

जिल्ला सहकारी संघले वित्तीय कारोबार गर्न नपाउने 

जिल्लास्थित सबै विषय तथा प्रकृतिका सहकारीको संघ भएपनि बचत तथा ऋण कारोबारमै केन्द्रीत हुँदा अन्य विषयगत कामलाई प्रवद्र्धन गर्ने भूमिका ओझेलमा परेको विभागको भनाई छ । काठमाडौं । संघिय सहठ...

जिल्ला सहकारी संघ दोलखा र बागलुङबीच अन्तरक्रिया        

बागलुङ । जिल्ला सहकारी संघ लिमिटेड दोलखा र जिल्ला सहकारी संघ बागलुङबीच शुक्रवार बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहकारी अध्ययन अवलोकनका लागि बागलुङ आएको दुवै संघका पदाधिकà ...

किसानलाई समयमै मल, बीउ उपलब्ध गराउन माग

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघले किसानका लागि आवश्यक मल, बीउ तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संघका अध्यक्ष खेमबहादुर पाठकले कृषि तथा पशुपन्छि विकास मन्त्री महेन्द्ठ...

२५ हजारभन्दा बढि आन्तरिक रेमिट्यान्स पठाउन नपाइने, सहकारीमा कस्तो असर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशभित्र एक ठाउबाट अर्को ठाउमा नगद पठाउन कडाइ गरेको छ । राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै रेमिट्यान्स कम्पनी, सब ऐजेन्ट तथा प्रतिनिधिहरुले आन्तरिक ...

शुक्रपथ सहकारीमा नयाँ सिइओ नियुक्त

काठमाडौं । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मा जीवनराज ओझा नियुक्त गरेको छ । संस्थाका अध्यक्ष नरेन्द्र विष्टले सञ्चालक समितिको फागुन ११ को बैठकले ओझ ...

एकीकृत निर्देशनमा कस्तो आउला सुझाव ?

काठमाडौं । सहकारी विभागले एकीकृत निर्देशन परिमार्जन तयारी गरेको छ । तत्कालीन रजिष्ट्रार झलकराम अधिकारीले फागुन १ गते जारी गरेको ८८ बुँदे निर्देशन नयाँ रजिष्ट्रार रुद्रप्रस्राद पण्डितले ...

लेटाङ्ग साकोसद्धारा निशुल्क स्वास्थ्य शिविर

विराटनगर । लेटाङ्गको लेटाङ्ग वचत तथा ऋण सहकारी संस्थाले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । जनसेवा सामुदायीक वन लेटाङ्ग ४ को सभाहलमा सम्पन्न उक्त शिविरमा नोवेल मेडिकल कलेज विराटनगर ...

सहकारी दिवसको थिम खोज्दै महासंघ, उत्कृष्टलाई नगद पुरस्कार

काठमाडौं । ६५ औं राष्ट्रिय सहकारी दिवसका लागि राष्ट्रिय सहकारी महासंघले थिम प्रस्ताव आह्वान गरेको छ । महासंघले यस वर्ष प्रतिष्पर्धाबाट थिम छनोट गर्ने  जनाएको छ । आउँदो चैत्र २० गते नजिकिà ...