हाइलाइट

सहकारी रजिष्ट्रारमा हरि बहादुर खत्री

सहकारी रजिष्ट्रारमा हरि बहादुर खत्री :: Sahakari Akhabar

इटहरी । प्रदेश १ सहकारी रजिष्ट्रार कार्यालयको रजिष्टारमा हरि बहादुर खत्री नियुक्त भएका छन् । लामो समय डिभिजन सहकारी कार्यालय मोरङमा काम गरेका खत्रीलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले रजिष्ट्रार पदमा नियुक्त गरेका हुन ।

खत्री विराटनरमा रहेको भृकुटि साकोसको पुर्व अध्यक्ष तथा अहिलेका सल्लाहकार पनि हुन । प्रदेश १ सरकारले सहकारी रजिष्ट्रार कार्यालय इटहरीलाई सहकारी प्रशिक्षालय इनरुवामा समायोजन गरेको छ ।



Leave a comment