हाइलाइट

पाँचतारा साकोसमा सिइओसहित तीनवटा पदमा जागिर खुल्यो

पाँचतारा साकोसमा सिइओसहित तीनवटा पदमा जागिर खुल्यो :: Sahakari Akhabar

काठमाडौं । पुरानो सिनामंगल काडाघारीमा रहेको पाँचतारा बचत तथा ऋण सहकारी संस्थामा प्रमुख कार्यकारी अधिकृतसहित तीनवटा पदमामा आवेदन माग गरेकाे छ । संस्थाले प्रमुख कार्यकारी अधिकृत ( सिइओ ), ऋण विभाग प्रमुख र क्यासियरगरी तीनवटा पदमा आवेदन माग गरेको हो ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000