शिखर साकोस ११ वर्षमा प्रवेश
झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्था ११ वर्षमा प्रवेश गरेको छ । २०६७ साल असोज २२ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको संस्था आजबाट ११ वर्ष प्रवेश गरेको हà ...
झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्था ११ वर्षमा प्रवेश गरेको छ । २०६७ साल असोज २२ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको संस्था आजबाट ११ वर्ष प्रवेश गरेको हà ...
बागलुङ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी ई—टेलर सेवा सञ्चालनमा ल्याएको छ । संस्थाले ११ औ समृद्धि दिवसको अवसर पारेर ई–काउन्टर सेवा ...
काठमाडौं । अबको २५ वर्षमा मुलुकको कुल ग्रार्हस्थ्य उत्पादनमा सहकारीको योगदान पाँच गुणा बढाउने लक्ष्य लिएको छ । वर्तमान अवस्थामा ३ प्रतिशत योगदान रहेको यो क्षेत्रको आगामी २५ वर्षमा पाँच गॠ...
काठमाडौं । राष्ट्रिय सहकारी महासंघका पदाधिकारीहरुले नेपाल सरकारका नवनियुक्त मुख्य सचिव शंकरदास वैरागी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई भेटेका छन् । भ ...
कोपोमिस पूर्ण रुपमा कार्यान्वयन, सहकारी कर्जा सूचना केन्द्रको स्थापना, संघीयताको भावना अनुरुप नियामक निकायको अधिकार र कार्यक्षेत्रको विषय , वित्तीय स्वतन्त्रता र स्वायत्तताका सम्बन्ठ...
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सातै प्रदेशमा नमुना परियोजना सञ्चालन गर्ने भएको छ । नमुना योजना अन्तर्गत पहिलो पटक गण्डकी प्रदेश सरकारसंगको सहकार्यमा प्रदेश स्तरीय नमुना परियोजना अगठ...
चितवन । भरतपुर महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरपालिका –६ मा रहेको सर्व शुलभ सहकारीले संचालन गरेको तोरी मिलको उद्धघाटन गरेकी छन् । आज एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेणु ...
पोखरा । स्याङ्जा जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोका कारण ज्यान गुमाएकाका परिवार तथा घाइतेहहरुलाई नेपाल सरकार र सहकारी अभियानको तर्फबाट १८ लाख ५ हजार रुपैया राहत रकम हस्तान्तरण गरिएको ...
काठमाडौं । सहकारी संघसंस्थाहरुले सदस्यलाई गरेको लगानीबाट आउने ब्याजलाई पूँजीकरण गरे सहकारी विभागले कारबाही गर्ने भएको छ । ऋण लगानीबाट आउने ब्याज र साँवा फरक फरक गरि लिनुपर्ने ब्यवस्था म ...
ऐनमा भएको ब्यवस्था अनुसारको बचत तथा ऋण सहकारी बाहेकले बचत ऋणको मुख्य कारोबार गर्न नपाउने व्यवस्थालाई पनि सहकारी विभागले कडाइकासाथ लागु गर्ने जनाएको छ । ऐन प्रारम्भ हुनुअघि बहुउद्देश्यीठ...
काठमाडौं । तीनकुनेमा रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले जेष्ठ नागरिकहरुलाई भोजन गराएको छ । अक्टोवर फष्ट्र अन्तर्राष्ट्रिय जेष्ठ नागरीक दिवसको अवसरमा संस्थाले निसहाय सेवठ...
ललितपुर । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था २१ औं वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले एटिएम सेवा शुरु गरेको छ । संस्थाका अधà ...
काठमाडौं । सहकारी मन्त्रालयले भर्खरै लागु गरेको बचत तथा ऋण निर्देशिकाका केही बुँदाहरु संसोधन गर्ने बचन दिएकी छन् । सहकारीकर्मीको चर्को बिरोध पछि निर्देशिकाको दफा २२, ३६ र ७४ संसोधन गर्नà ...
सबै भन्दा सरल र प्रभावकारी बिधि भएकोले पनि अधिकांश सहकारीहरु प्रतिनिधिमूलक तथा सदस्यको घरघरमा प्रतिवेदन पुर्यायर हस्ताक्षर संकलन गरी यो वर्षको साधारण सभा सम्पन्न गर्ने तयारी गरिरहेको प ...
काठमाडौं । देशमै पहिलो पटक स्थापना भएको सहकारीको सूचना केन्द्रमा १० हजार बढी ऋणीहरुको बिबरण उपलब्ध भएको छ । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघले थालनी गरेको सहकारी सूचना केन्द्रठ...