हाइलाइट

टप न्यूज

पूर्व नेपाल सहकारीको २० औं वार्षिक साधारणसभा सम्पन्न

झापा । कमल गाउँपालिका वडानम्वर २ मा रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घघाटन कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेà ...

साहारा नेपाल साकोसद्धारा सदस्यलाई प्रविधि साक्षरता तालिम 

झापा । नयाँ प्रविधि तथा समयानुसार सदस्यलाई ज्ञान दिने उद्धेश्यले सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले प्रविधि साक्षरता तालिम दिएको छ । सेवा केन्द्रका लघुवित्ठ...

सिम्रिक साकोसद्धारा सदस्यलाई ३ लाख बढी उपचार सहयोग 

झापा । बिर्तामोडमा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई उपचार सहयोग प्रदान गरेको छ । सदस्यहरुले शेयरमा गरेको योगदान तथा बचत कारोबारका आधारमा स्वास्थ्य उपचार सुविधा पाउने ...

आभाष साकोसको ११ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । आभाष बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोरोना भाइरसको महामारीका कारण संस्थाले अभौतिक रुपमा सभा सम्पन्न गरेको हो । सभामा अध्यक्ष दिनेशराज कायसà ...

पोखरा रोयल साकोसको साधारण सभा मंसिर १३ देखि २७ सम्म

सूचनाकोलागि यो लिङ्कमा क्लिक गर्नु होला  https://royalcooperative.com/ पोखरा । बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा मंसिर १३ गते देखी २७ गते सम्म ...

सहकारी बैंकका थप २ शाखा विस्तार

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले लुम्बिनी प्रदेशमा २ वटा शाखा थपेको छ । बर्दियाको भुरीगाउँ र बाँकेको नेपालगञ्जमा मंगलवार दुइवटा शाखा उद्घाटन गरेको हो । बैंकका अध्यक्ष केबी उप्रेतीले छु ...

किन माग्यो नेफ्स्कूनसंग सहकारी विभागले स्पष्टिकरण 

काठमाडौं । संघिय सहकारी विभागले नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ(नेफ्स्कून) संग स्पष्टिकरण मागेको छ । सहकारीको गुणस्तर प्रमाणीकरण कार्यक्रम ‘एक्सेस ब्राण्ड’ वितरणमा आर्थिक चलखेल ...

बागमती प्रदेश सहकारी संघमा १५ सदस्यीय संचालक समिति चयन

काठमाडौं । बागमती प्रदेश सहकारी संघमा १५ सदस्यीय समिति चयन भएको छ । संघको आईतबार ललितपुरमा सम्पन्न प्रारम्भिक साधारण सभाले १५ जनाको समिति चयन गरेको हो । साधारण सभाले रामशरण घिमिरेलाई अध्यà ...

सहकारी बैंकको एकै दिन ४ शाखा उद्धघाटन्

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले काठमाडौ र भक्तपुरका विभिन्न स्थानमा एकै दिन ४ वटा शाखा सञ्चालनमा ल्याएको छ । भक्तपुरको कमलविनायक तथा काठमाडौंको किर्तिपुर, कालीमाटी र जोरपाटीमा आइतवार ...

पुस मसान्त भित्र सधारण सभा गरिसक्न सहकारीलाई महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुस मसान्तभित्र महानगरभित्रका सबै सहकारीलाई साधारणसभा गरिसक्न निर्देशन दिएको छ । महानगरको सहकारी विभागले आईतबार सूचना जारी गर्दै महानगरपालिका कार्य ...

जनउत्थान साकोसको १५ औं बार्षिक साधारण सभा सम्पन्न

भैरहवा । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले अध्यक्षमा पुनः ज्ञानु पौड्याललाई निर्वाचित गरेको छ। संस्थाको १५ औं वार्षिक साधारणसभाले आगामी ४ à ...

बागमती प्रदेश बचत संघको अध्यक्षमा उद्धव सापकोटा चयन 

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको अध्यक्षमा उद्दव सापकोटा चयन भएका छन् । शनिबार बनेपामा सम्पन्न प्रारम्भिक साधारणसभाले सापकोटालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उनि त ...

रोयलले एक सय रोपनी जग्गामा बहुउद्देश्यीय कृषि परियोजना संचालन गर्ने 

काठमाडौं, कात्तिक २२ । बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कोभिड १९ (कोरोना महामारी) का कारण सरकारले भौतिकरुपमा उपस ...

सर्वोत्तम सहकारीद्धारा सहुलियत बजार संचालन 

सहकारी संचालनका लागि लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भौतिक पुर्वाधारमा ५० प्रतिशत सहयोग गरेको छ । अध्यक्ष पौडेलका अनुसार पुर्वाधार तर्फ करिव एक करोड दुई लाख, पॠ...