काठमाडौं । तीनकुनेमा रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले जेष्ठ नागरिकहरुलाई भोजन गराएको छ ।
अक्टोवर फष्ट्र अन्तर्राष्ट्रिय जेष्ठ नागरीक दिवसको अवसरमा संस्थाले निसहाय सेवा सदन शन्तिनगरको जेष्ठ नागरिक आवास गृहमा रहेका जेष्ठ नागरिकहरूलाई भोजन गराएको हो । संस्थाको निरन्तर सामाजिक उत्तरदायीत्व अन्तर्गत संस्थाले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको उअवसरमा जेष्ठ नागरिकहरुलाई भोजन गराएको हो ।
Leave a comment