हाइलाइट

टप न्यूज

नेडाकको उपाध्यक्षमा केबी उप्रेती पुनः निर्वाचित 

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि सञ्जाल (नेडाक) को उपाध्यक्षमा पुन निर्वाचित भएका छन् । नेडाकको शनिवार ...

बचत ऋण सहकारीको केन्द्रीय संघमै सुशासनको समस्या

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाहरूले सदस्यको रकम हिनामिना गरेको, संस्था समस्याग्रस्त भएको र सञ्चालकहरू फरार भएका घटना बढिरहेका बेला केन्द्रीय छाता संगठनमा पनि सुशासनको अवस्था कमजोर द ...

सुयोग्य साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारीको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा संस्थाको कोटेश्वरस्थित आफ्नै भवनमा आश्विन २४ गते शुरु भई ३० गते सम्पन्न भएको हो à ...

शुक्रपथ सहकारीमा नयाँ नेतृत्व चयन

काठमाडौं । न्युरोडमा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थामा नयाँ नेतृत्व चयन भएको छ । कार्तिक १ गते संस्थाको सम्पन्न साधारण सभाले नौ सदस्यीय कार्यसमिति तथा तीन सदस्यà ...

गरिबी निवारणका लागि माग र रुचीमा आधारित उद्यमशिलता तालिम दिइनेछ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबी निवारणका लागि माग र रुचीमा आधारिक उद्यमशिलता तालिम दिइने बताएकी छन् । अन्तराष्ट्रिय गरिबी निवारण दिवà ...

सहकारी बैंकमा ८ जना सल्लाहकार चयन

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले ८ जनालाई सल्लाहकार मनोनयन गरेको छ । सञ्चालक समितिको बिहीवार बसेको वैठकले सल्लाहकारहरुमा केशव प्रसाद बडाल, दिपकप्रकाश बास्कोटा, धर्मदत्त देवकोटा, प्रा.ड ...

दोहोरो सदस्यता सम्बन्धी दायर गरिएको रिटको कात्तिक २१ गतेलाई पेशी सर्यो

काठमाडौं । सहकारीको दोहोरो सदस्यता अन्त्य सम्बन्धी कानूनी प्रावधान खारेजीको माग गर्दै दायर गरिएको रिटको आज तोकिएको पहिलो पेशी सरेको छ । अर्को पेशी कात्तिक २१ गतेलाई सरेको छ । आज पेशी तोकिए ...

सहारा नेपाल साकोसद्वारा सामाजिक सुरक्षा भत्ता वितरण

प्रत्येक वर्ष वितरण गरिने सााजिक सुरक्षा भत्ता यस पटक कोभिड १९ कोरोना भाइरस संक्रमणको कारण आफ्ना सेवा केन्द्रमार्फत वितरण गरिएको हो । संस्थाका १ लाख ४० हजार सदस्यहरु छन । जस अनुसार एकल पुर ...

सिम्रिक साकोसद्धारा कर्मचारीको ६ लाख ऋण मिनाह, ३ लाखको अक्षयकोष स्थापना 

झापा । झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हेपाटाइटिसका कारण मृत्यु भएका बजार प्रतिनिधि सुकमती राजवंशीले संस्थाबाट लिएको ६ लाख २९ हजार ऋण मिनाहा गरेको छ । विगत ४ वर्षदेखि सिम्रिकको ...

पहिलो पाईला र टेवा कृषि सहकारीबीच अन्तरसहकारी कारोबार शुरु

काठमाडौं । झापाको पहिलो पाईला बहुउद्देश्यीय सहकारी र भक्तपुरको टेवा कृषि सहकारी संस्थाले अन्तर सहकारी कारोबार सुरु गरेका छन् । दुई संस्थाबीच खाद्यान्न लगायत उपभोग्य बस्तुको सेवा दिने विà ...

पाँचतारा साकोसले एटिएम सेवा दिने

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले भर्चुअल रुपमा १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यतामा संस्थाले साधारणसभा सम्पन्न गà ...

सहकारीको सन्दर्भ ब्याजदर कार्यान्वयन गर्नै पर्छ

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारीमा कात्तिक १५ गतेदेखि लागु हुने सन्दर्भ ब्याजदर कार्यान्वयन गर्नै पर्ने बताएका छन् । उनले सहकारीमा लागेको बढी ब्याज ल ...

सिएमसी कास्कीको तेश्रो बार्षिक साधारणसभा सम्पन्न

पोखरा । कोअपरेटिभ मेनेजर्स क्लव (सिएमसी) कास्कीको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष डम्मरसिंह बस्नेतको सभापतित्वमा भर्चुअलरुपमा सम्पन्न संस्थाको निर्वाचन सहितको साधारण ...

दोहोरो सदस्यताको अन्त्यकालागि कसले के गर्ने  ? सहकारीकर्मी बैकुण्ठ मिश्रका सुझाव

काठमाडौं ।  सहकारी बिच एकीकरण (मर्जर) नै हो । यदि त्यसो हो भने एकीकरण (मर्जर) का बाधक वा समस्याहरु के हुन त ?  संचालकको तर्फबाट १) सहकारी संचालकहरुमा सहकार्यको कमि । २) आफ्नो स–साना समूह वा ...

थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ स्थापनामा महासंघले पहल गर्ने 

ललितपुर । राष्ट्रिय सहकारी महासंघले सातवटै प्रदेशमा थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ स्थापनामा महासंघले पहल गर्ने भएको छ । संघको संचालक समितिको भर्चुअल बैठकमा भएको छलफलमा अध्यक्ष मीठ...