सहकारी बैंकका पूर्व संचालकहरुसंग छलफल
असोज १२, ललितपुर । राष्ट्रिय सहकारी बैंकले समिक्षा एवं भावि कार्यदिशा संभावना र चुनौती विषयक भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बैंकका पूर्व, निवर्तमान र वर्तमान सञ्चालक तथा à ...
असोज १२, ललितपुर । राष्ट्रिय सहकारी बैंकले समिक्षा एवं भावि कार्यदिशा संभावना र चुनौती विषयक भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बैंकका पूर्व, निवर्तमान र वर्तमान सञ्चालक तथा à ...
सहकारी ऐन ०७४ ले सहकारी बैंक स्थापना गर्न अनुमती दिएको छ । ऐनमा नेपाल राष्ट्र बैङ्कको पूर्व स्वीकृति लिई सहकारी बैङ्कहरु गठन गर्नसक्ने छ भन्ने उल्लेख गरेको छ । त्यसैगरी सहकारी नियामावली ०à ...
भक्तपुर । कमल विनायकमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले ‘गार्डेन मार्ट’ सञ्चालनमा ल्याएको छ । सोमबारबाट औपचारिक रुपमा ‘गार्डेन मार्ट’ को उद्धघाटन भएको हो । संस्थाद्धारा सञ्ठ...
काठमाडौं । चीनका राष्ट्रपति सि जिनपिङले आपूर्ति तथा बजारीकरण सहकारी कार्य सम्बन्धी महत्वपूर्ण आदेश दिएका छन् । राष्ट्रपति सि जिनपिङले आपूर्ति तथा बजारीकरण सहकारी नै चीनको कृषि तथा ग्रामà ...
काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीको ब्याजदर कार्यान्वयन गर्नु सबैको जिम्मेवारी भएको बताएका छन् । उनले कार्तिक १५ गतेदेखि लागू हुने गरी तोकिएको ब्याजदर ठ...
विषेशत सहकारीहरुले अफूलाई पर्नसक्ने तरलता अभावमा छाता संगठनहरुले स्थापना गरेको तरलता ब्यवस्थापन कोषबाट सहयोग हुने अपेक्षा गरेका छन् । तर ती कोषहरु कागजमा मात्र स्थापना भएका छन् भने, कोषà ...
काभ्रे । रोशी गाउँपालिकाले रोजगारी सिर्जना गर्न उद्यम विकासको लागि सहुलियतपूर्ण ऋण परिचालन गर्न व्याज अनुदान उपलब्ध गराउने भएको छ । रोशी गाउँपालिका र विन्धबासिनी वचत तथा ऋण सहकारी संस्थà ...
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले सहकारीहरुले लिने सेवा शुल्कपनि तोक्ने जानकारी दिएका छन् । उनले सहकारीले सेवा शुल्क तथा अन्य शुल्काको नाममा सदस्यहरुबाट मनपरि रक ...
काठमाडौं । सहकारीको ब्याजदर कार्यान्वयन गराउन अभियान र नियामकको एकमत भएको छ । सहकारीको सन्र्दभ ब्याजदर शतप्रतिशत कार्यान्वयन गराउन नियमन निकाय र सहकारी अभियानले प्रतिवद्घता व्यक्त गरेक ...
काठमाडौं । नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेका मापदण्ड र आचार संहिता पालना गरेका २ वटा चिया सहकारीलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत पाएकà ...
काठमाडौं । जिल्ला सहकारी संघहरुमा रहने तरलताका विषयमा अभियानले आपत्ती जनाएका छन् । हालै जारी भएको बचत ऋणको मूख्य कारोवार गर्ने सहकारी संस्थाहरुको सुपरिवेक्षण, निरीक्षण तथा अनुगमन निर्देà ...
धनगढी । सुदूरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ दर्ता भएको छ । प्रदेश सहकारी ऐन २०७५ तथा नियमावली २०७६ बमोजिम प्रदेश बचत तथा ऋण सहकारी संघ दर्ता भएको हो । १५ सदस्यीय संचालक सदस्य रहेको संघ à ...
काठमाडौं । सहकारीहरुले ऋण लगानीमा लिने ब्याजदरमा परिमार्जन गरिएको छ । सन्दर्भ ब्याजदर निर्धारण समितिको आज बसेको बैठकले पहिलाको ब्याजदर परिमार्जन गरी दोश्रो पटक सहकारीको सन्दर्भ ब्याजदर ...
काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर तोक्ने तयारी भएको छ । ब्याजदर निर्धारण समितिको सोमबार बेलुकी बस्ने बैठकले ब्याजदर घटाउने र सेवा शुल्क समेत एक प्रतिशत तोक्ने तयारी गरेको हो । सहकारॠ...
काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले जिल्ला सहकारी संघमा भएको तरलतालाई पनि गणना गर्नुपर्ने बताएका छन् । उनले सहकारीका प्रारम्भिक देखि केन्द्रीय संघ सम्मले स्थापन ...