दुमो साकोसको १७औँ वार्षिक साधारणसभाको इकाई भेलाहरु सम्पन्न
काठमाडौं । बनेपा ४ नाला काभ्रेमा रहेको दुमो बचत तथा ऋण सहकारी संस्थाले १७औँ वार्षिक साधारणसभाको इकाई भेला सम्पन्न गरेको छ । संस्थाले असोज १८ गतेदेखि २० गतेसम्म विभिन्न क्षेत्रमा समूहगतरुठ...