हाइलाइट

टप न्यूज

धान खरिदकालागि सूचिकृत गर्न सहकारीलाइ सूचना, हेर्नुहोस केके चाहिन्छ सूचिकृत हुन

काठमाडौं । न्यूनतम् समर्थन मूल्यमा धान खरिद गर्नकालागि सहकारी संस्था सूचिकृत गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोना झापाले सूचना जारी गरेको छ । झापा जिल्ला भित्र उत्पादन हुने धान नà ...

दर्ता नै नगरी स्थिरिकरण कोषका लागि मन्त्रालयसँग सात करोड मागेपछि...

सहकारी सचिव टेकनारायण पान्डे र सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले कुनै पनि कानुनी आधार नभएको कोषलाई रकम दिंदा भोली भ्रष्टाचार गरेको आरोप लाग्ला भनेर सम्झाएपछि मन्त्री पद्मा अठ...

एनएमसीद्धारा २५ हजार देखि ७५ हजारसम्म मृत्यु राहत प्रदान

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले शेयर सदस्यको मृत्युमा परिवारलाई २५ हजार देखि ७५ हजारसम्म मृत्यु राहत तथा काजकिरिया खर्च प्रदान गरिरहेको छ । जिल्लाका ४० स्थानमा कार्याà ...

कर्णाली साकोसद्धारा सदस्यको साढे चार लाख ऋण मिनाहा

झापा । बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले मृत्यु भएका आफ्ना शेयर सदस्यको साढे ४ लाख रुपैयाँ कर्जा मिनाहा गरेको छ । संस्थाका सदस्य दमक वडा नम्बर ३ ढुकुर ...

सरकारले तोकेको भन्दा बढी मूल्य तिरेर सहकारीले धान खरिद गरे

टीकापुर । कैलालीका बीउउत्पादक कृषि सहकारीले सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत रकम थप गरी किसानबाट धानखरिद गरिरहेका छन् । धानले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य ...

सन्दर्भ ब्याजदर लागु नगर्ने सहकारीलाई विभागले कारबाही गर्ने

काठमाडौं । सन्दर्भ ब्याजदर सिमा कार्यान्वयन भइसकेको छ । ब्याजदर कार्यान्वयन नगर्ने सहकारीलाई सहकारी विभागले कारबाही गर्ने भएको छ । सहकारीले लगानी गर्ने ऋणमा कात्तिक १५ गतेदेखि लागु हुनà ...

रजत वर्षमा संस्थापकलाई २५ तोला चाँदीको सिक्काद्धारा सम्मान

कैलाली । लम्कीचुहा नगरपालिका–१ मा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले रजत वर्ष कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले रजत जयन्ती समारोहको अवसरमा संस्थापक अध्यक्ष इठ...

शिव शिखर बहुउद्देश्यीय सहकारीको तेश्रो ‘गार्डेन मार्ट’ तुल्सीपुरमा 

दाङ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले तुलसीपुरको बाहिनी चोकमा तेस्रो गार्डेन मार्ट सञ्चालनमा ल्याएको छ । संस्थाले तीन करोड लगानीमा संचालन गरेको मार्टको सोमबार उद्धघाटन गरेको हो । ...

काठमाण्डौंका ३ वटा सहकारीविच एकिकरण सम्झौता

काठमाडौं । काठमाडौमा रहेका तीनवटा सहकारी बीच एकिकरण सम्झौता भएको छ । कीर्तिपुरमा रहेको दर्शन साकोस, नयाँ बजारमा रहेको सोनित्य साकोस र अनामनगरमा रहेको आदिबासी जनजाती महिला साकोसबीच एकिकरण ...

राष्ट्रिय सहकारी बैंकको साधारणसभा मंसिर २२ गतेदेखि पुस ३ गते सम्म

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले १७ औं वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट गर्ने भएको छ । बैंकको शुक्रवार बसेको बैठकले वार्षिक साधारणसभा प्रदेशगत रुपमा भुर्चअल माध्यमबाट सम्पन्न गर्न ...

हात्तीलाई विस्थापित हुनबाट जोगाउन सहकारीको स्यान्च्युरी मोडेल 

काठमाडौं । बन्दाबन्दीका कारण हात्ति पालन ब्यवसाय संकटमा पर्न थालेपछि बिकल्प खोज्न थालिएको छ । हात्तीलाई सफारीकै भरमा मात्र नभएर स्यान्च्युरी मोडेल पनि अपनाउने भन्ने सोच्न थालिएको हो । हा ...

किसानलाई एक लिटर दूधमा साढे दुई रुपैयाँ अनुदान

गोरखा । किसानले एक लिटरमा साढे दुई रुपैयाँका दरले अनुदान पाउने भएका छन् । दैनिक २ सय लिटरसम्म दूध संकलन र बिक्री गर्ने सहकारीमार्फत किसानलाई एक लिटरमा साढे दुई रुपैयाँका दरले अनुदान दिने गठ...

महिला सहकारीद्धारा तीन महिनामा ७० लाखको खसि बोका बिक्री 

बाँके । बाँकेका तीनवटा सहकारीले साउन, भदौ र असोजमा गरी ७० लाखको खसिबोका बिक्री गरेका छन् । राप्तीसोनारी गाउँपालिकाका तीन वटा महिला सहकारीले तीन महिनामा ७० लाख बराबरको खसि बोका बिक्री गरेका ...

धान खरिद गर्न सहकारीलाई नगद अनुदान

काठमाडौं । देशभर रहेका सहकारीले किसानको धान खरिद गर्न नगद अनुदान समेत पाउने भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रस्तावमाथि मंगलबार मन्त्री परिषद्को बैठकले ‘न्युनतम स ...

कृषिको विकासकालागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक छ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक रहेको बताएकी छन् । ‘नेटवर्क फर डेभलपमेन्ट अà ...