हाइलाइट

टप न्यूज

ललितपुर जिल्ला बचत संघद्धारा “सहकारीमा महिला सशक्तिकरण” कार्यक्रम सम्पन्न 

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले “सहकारीमा महिला सशक्तिकरण” कार्यक्रम सम्पन्न गरेको छ । संघको महिला उपसमितिको संयोजनमा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक दठ...

७ बुँदे घोषणा जारी गर्दै कास्कूनको एकदिने गोष्ठि सम्पन्न

काठमाडौं । काठमाण्डौ जिल्ला बचत तथा ऋण सहकारी संघ(कास्कून)ले ‘सामाजिक न्याय र लैंङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ विषयक गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीले ७ बुँदे घोषणा जारी गरेक ...

३२ सहकारी कारवाहीमा, नामावली सहित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ सहकारीलाई कारवाही सिफारिस गरेको छ । बारम्बार ताकेता गर्दा अटेर गर्ने सहकारीलाई कारवाहीको सिफारिस गरिएको हो । महानगरको सहकारी विभागले सहकारीका १ हजठ...

‘सहकारीमा महिला सहभागिता बढाउन शिक्षामा जोड दिऔ’

पोखरा । सहकारीमा महिलाको अर्थपूर्ण सहभागिताका लागि देशव्यापी रुपमा सहकारी शिक्षा तथा सचेतना अभियान सञ्चालन गर्नु पर्नेमा पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । अन्त ...

पेश्की झिकेर मनपरि खर्च  

काठमाडौं । हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थामा पेश्की तथा खर्च देखाएर लाभांस बाढ्ने तथा जथाभावी खर्च गर्ने गरेको खुलासा भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) योगेन्द्र कुमा ...

नेफ्स्कूनका अध्यक्ष पौड्यालको प्रारम्भिक संस्थामै लाखौं घोटाला 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालको प्रारम्भिक संस्थामा लाखौं घोटाला भएको रहस्य खुलेको छ । पौड्याल अध्यक्ष रहेको हाम्रो एकीकृत बचत तथ ...

पाँच वर्षदेखि कोपोमिस प्रयोगविहिन, १३ लाखमा सर्भरको क्षमता बढाउदै 

सहकारी संस्था दर्ताका लागि समेत सर्वसाधारणले अनलाइनमार्फत निवेदन र आवश्यक कागजात बुझाउन सक्ने व्यवस्था समेत गरिएको छ । २०७३ सालमै तत्कालिन मन्त्री हृदयराम थानीले कोपोमिस उद्घाटन गरेका ...

ग्रामीण क्षेत्रमा मर्जरको आकर्षण, गोटीखेलका चार सहकारी गाभिए 

मर्जपछि एकीकृत संस्थाको सेयर पुँजी २ करोड ६८ लाख रुपैयाँ, बचत १५ करोड र कर्जा प्रवाह १२ करोड पुगेको छ । यसैगरी सदस्यहरुको संख्या पनि ५ हजार पुगेका छ । ७५ प्रतिशतले नियमित बचत गर्ने संस्थाले ठ...

सिभिल सहकारी पीडित फेरी सडक आन्दोलनमा 

काठमाडौं । लामो समयसम्म पनि बचत फिर्ता नपाएपछि सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पीडितहरु सडक आन्दोलनमा उत्रिएका छन् । प्रहरीले अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरेको लामो समय ब ...

सहकारीको “कोप रिसोर्ट”मा आकर्षण बढ्दै 

ललितपुर । ललितपुर सुन्दर र प्राकृतिक छ । उपत्यकाभित्र रहेपनि पहाडी क्षेत्र रमणीय र पर्यटकीय स्थल छ । यसैलाई लक्षित गरी सहकारीले ललितपुरलाई पर्यटनको गन्तव्य बनाउन क्रियाशील भएको छ । ललितपॠ...

महिलाले नेतृत्व गरेको सहकारी बढी विश्वासिलो

नेपालमा सहकारी क्षेत्रको प्रभाव बिस्तार र सफलताका लागि महिलाहरूको पनि उत्तिकै योगदान छ । किनभने पारदर्शिता, लगनशीलता, अनुशासन र जिम्मेवारी बोध महिलाका पर्यायवाची शब्द हुन् । उनीहरू आफ्नà ...

सहकारीमा महिला : अवसर र चुनौती 

सहकारी अभियानमा मेरो यात्रा वि.स. २०५२ साल माघ ६ गतेबाट सुरु भएको हो । स्थानीय महिला दिदीबहिनीहरूलाई बचत गर्ने बानी विकास गर्न र ऋण परिचालन गरी आय आर्जनमा भूमिका बढाउन भरतपुर नगरपालिका–११ ...

सहकारीमा पुरुष भन्दा बढी महिला 

काठमाडौँ । सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवेशले कयौँ क्षेत्रमा महिलाहरू पुरुषको तुलनामा पछाडि परेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक क्रियाकलापलगायतका क्षेत्रमा महिलाको सहभाठ...

सहकारीमा महिला सहभागिता

महिला उद्यमी बन्न सफल भएका छन् सीता पौड्याल (उपाध्यक्ष– बागमती प्रदेश सहकारी सङ्घ ) म २०६२ देखि सहकारीमा आबद्ध छु ।  सुरुदेखि युनाइटेड गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीमा छु । त्यसको उपाà ...

बुधबारबाट एक रुपैयाँको सिक्का चलन चल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारबाट एक रुपैयाँको सिक्का चलनचल्तीमा ल्याउने भएको छ । सिक्काको अग्रभागमा ६४ वटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा नेपालकॠ...