सहकारीमा नैतिकताको प्रश्न
जबाफको अपेक्षामा प्रश्न गरिएको हुन्छ । प्रश्न आएपछि सम्बन्धितले जबाफदेही हुनुपर्छ । जहाँ जबाफदेहिता छैन त्यहाँ नैतिकताको पनि प्रश्न हुन्छ । त्यस कारण प्रश्न गर्ने भनेको चोरी औँला उठाउनु ...
जबाफको अपेक्षामा प्रश्न गरिएको हुन्छ । प्रश्न आएपछि सम्बन्धितले जबाफदेही हुनुपर्छ । जहाँ जबाफदेहिता छैन त्यहाँ नैतिकताको पनि प्रश्न हुन्छ । त्यस कारण प्रश्न गर्ने भनेको चोरी औँला उठाउनु ...
काठमाडौं । सन्दर्भ व्याजदरको बिवादले यतिबेला सहकारी अभियान तात्तिएको छ । राजनीतिक दलका नेता, मन्त्रीतथा रजिष्ट्रारलाई मनाउनकालागि सहकारी नेताहरु दौड धुप गरिरहेका छन् । राष्ट्रिय सहकार ...
काठमाडौं । ललितपुर कृषि सहकारी संघको साधारणसभा अन्योलमा परेको छ । संघको साधारणभामा निर्वाचन गर्ने कि नगर्ने भन्ने विषयमा संचालकहरूबीच नै विवाद भएपछि साधारणसभा अन्योलमा परेको हो । संघले ...
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीको सन्दर्भ व्याजदर १७ प्रतिशत पु¥याउन लविङ गरिरहेकै बेला जिल्ला सहकारी संघ काठमाडौंले सन्दर्भ व्याजदर १८ प्रतिशत पु¥याउन माग गरेको छ । बुधबà ...
काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जाका लागि सहकारी संस्थाहरुलाई आवेदन खुल्ला गरेको छ । थोक कर्जा लिई उद्देश्य अनुसार छनोट भएका बेरोजगार युवाहरूलाई व्यक्तिगत तथा सा ...
एकातर्फ ब्याज बढाउने, अर्कोतर्फ बचत फिर्ता माग्नेको धर्ना काठमाडौं । संघिय सहकारी विभाग नयाँबानेश्वरमा मंगलबार दुई फरक—फरक दृश्य देखियो । सन्दर्भ व्याजदर बढाउन केहि सहकारी संघसंस्थाठ...
काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर हेरफेर गर्नका लागि मंगलबार साढे २ घण्टा छलफल भएपनि बिना निष्कर्ष टुंगिएको छ । ब्याजदर अध्ययन प्राविधिक उपसमितिले दिएको प्रतिवेदन थप अध्ययन गर्नका लà ...
काठमाडौं । सहकारीको सन्र्दभ ब्याजदर बढाउन सहकारीकर्मीले शक्ति प्रदर्शन गरेका छन् । राष्ट्रिय सहकारी महासंघको अगुवाइमा उपत्यकाका सहकारीकर्मीले सहकारी विभाग नयाँ बानेश्वरमा शक्ति प्र ...
काठमाडौं । संघिय सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रभावकारी काम गर्न नसकिरहेको अवस्थामा बुढानिलकण्ठ नगरपालिकाले बनाएको यस्तै प्रकृतिको समिति पनि समस्याग्रस्à ...
फागुन एक गते नै पण्डितले पनि रजिष्ट्रारको कार्यभार सम्हालेका थिए । सरुवा भइसकेपछि पनि आफ्नो नाममा काम देखाउन अधिकारीले एकिकृत निर्देशन जारी गरेको भन्दै नवनियुक्त रजिष्टार पण्डितले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठसँग समेत गुनासो गरेका थिए ।
ललितपुर । ललितपुर कृृषि सहकारी संघ च्याउ जिल्ला सहकारी संघसँग मर्जपछि अधिवेशन गर्नुपर्नेमा कसैको ध्यान पुगेन । मैले साधारणसभा गर्ने मिटिङको माइन्युटमा हस्ताक्षर गरेको छुँ। एकीकरणठ...
देश संघीयतामा गएसँगै सहकारीको नियमन, अनुगमन तथा सुपरीवेक्षण तीन तहकै सरकारबाट हुँदै आएको छ । स्थानीय, प्रदेश र संघीय सहकारी विभागबाट सहकारीको नियमन हुने व्यवस्था भएपनि सहकारीमा विकृती घट ...
अल्टिमेटम दिएको ५ दिन बित्दा समेत न त सन्दर्भ ब्याजदर पुनरावलोकन भएको छ, न महासङ्घ नेतृत्वको सक्रियता नै ! काठमाडौँ । सन्दर्भ ब्याजदरका कारण सहकारी संस्थाहरू सञ्चालनमै समस्या हुन थालेपछ ...
काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर सिफारीस गर्नका गठित प्राविधिक उपसमितिले व्याजदर १६.२२ प्रतिशतसम्म पुर्याउन सिफारीस गरेको छ । समितिको शुक्रबार बसेको बैठकले नेपाल राष्ट्र बैंकको व्या ...
काठमाडौं । सन्दर्भ व्याजदर निर्धारणका विषयमा सरकार र सहकारी अभियानबीच रस्साकस्सी बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर बढाएपछि सन्दर्भ व्याजदर बढाउने प्रस्ताव लिएर राष्ट्रिà ...