हाइलाइट

टप न्यूज

राजनीतिक हस्तक्षेपबाट जोगाएनौं भने सहकारी अभियान कोल्याप्स हुन्छ 

तपाईले मलाई प्रष्ट पार्ने मौका दिनुभयो । एलाइन्स पार्टीको हो भन्ने साथीहरुलाई एलाइन्सको उद्देश्य हेर्न भन्छु । त्यहाँ राजनीतिको ‘र’ तथा पार्टीको ‘प’ पनि छैन । केहि मान्छेहरु राजनीà ...

मुख्यमन्त्री अध्यक्ष भएकै केन्द्रीय संघ ५ वर्षदेखि निश्कृय, संचालक समिति समेत अवैधानिक 

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे अध्यक्ष रहेको नेपाल स्वास्थ्य सहकारी केन्द्रीय संघको संचालक समिति नै अवैधानिक भएको छ । ५ वर्षयता कुनै पनि गतिविधि नगरेको संघको सà ...

युद्ध झेलेरै सेवामा युक्रेनी सहकारी, सहयोग जुटाउदै अक्कु 

काठमाडौं । युक्रेन जारी द्धन्द्धका कारण हिंसात्मक घटनाहरु भइरहेका छन् । तर, त्यहाका सहकारीहरुले भने आफ्ना सदस्यलाई सेवा प्रवाह गरिरहेका छन् । युद्धले सहकारी व्यवसाय र तिनका सदस्यहरुलाई ज ...

सहकारी दिवसको थिम खोज्दै महासंघ, उत्कृष्टलाई नगद पुरस्कार

काठमाडौं । ६५ औं राष्ट्रिय सहकारी दिवसका लागि राष्ट्रिय सहकारी महासंघले थिम प्रस्ताव आह्वान गरेको छ । महासंघले यस वर्ष प्रतिष्पर्धाबाट थिम छनोट गर्ने  जनाएको छ । आउँदो चैत्र २० गते नजिकिà ...

आधा दर्जन केन्द्रीय संघ निश्कृय, कारवाही गर्ने विभागको तयारी 

काठमाडौं । प्रारम्भिक सहकारी संस्थाको नेतृत्व गर्न खुलेका आधा दर्जन केन्द्रीय सहकारी संघ निश्कृय बसेको पाइएको छ । विषयगत सहकारीहरूलाई नेतृत्व गर्दै त्यस क्षेत्रमा व्यवसायीक काम गर्न उदॠ...

सहकारीका संचालकको घरमा कार्यालय राख्न नपाउने, आफ्नै कम्पनीबाट वस्तु तथा सेवा किन्न नपाउने

काठमाडौैं । संघिय सहकारी विभागले सहकारी संस्थाका संचालक तथा विभिन्न उपसमितिका सदस्यहरू र कर्मचारीको घरमा कार्यालय राख्न बन्देज लगाएको छ । यसैगरी उनीहरुले संचालन गरेका विभिन्न कम्पनीहरू ...

६२ वर्षे अध्यक्ष भन्छिन : उमेरले त छोड् भन्छ ! 

चीना थापा, विराटनगर । सहकारी अभियानमा महिलाको सहभागिता पुरुषको भन्दा बढी छ । सहकारी क्षेत्रमा ५१ प्रतिशत महिलाको सहभागिता रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।प्रारम्भिक सहकारीमा महिलाको सहà ...

सहकारी विकास बोर्डमा ५ सदस्य नियुक्त

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डमा ५ जना सञ्चालक सदस्य नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बोर्डमा सञ्चालक सदस्य नियुक्त गरेका हुन् । सà ...

सहकारी बैंकको नायव महाप्रबन्धकमा मनोज खड्का नियुक्त

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव महाप्रबन्धक (डिजिएम) मा मनोज खड्का नियुक्त भएका छन् । बैंकको पदपूर्ति उप–समितिको सिफारिस अनुसार खड्कालाई बैंकका प्रमुख कार्यकारी अधिकृत ब ...

स्वरोजगार कोषबाट कसरी लिने सहूलियत कर्जा ?

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले सार्वजनिक सूचना प्रकाशित गरी कर्जा आवेदन गर्न सहकारीहरूलाई आब्हन गरिसकेको छ । अब कोषबाट कर्जा लिन इच्छुक सहकारीहरूले जिल्ला प्रशासन कार्यालयमा र कà ...

सहकारीले लिने ब्याज बढ्यो, सेवा शुल्क घट्यो 

काठमाडौं । सहकारीले १ प्रतिशत मात्र सेवा शुल्क लिन पाउने भएका छन् । व्यक्तिगत तर्फ १ प्रतिशत र सामूमिक जमानीतर्फ १.५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको सहकारी विभागका रजिष्टà ...

सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकियो 

काठमाडौं ।  सहकारी विभागले सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकेको छ । आज बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले १६ प्रतिशत ब्याजदर तोकेको समितिका सदस्य ओमदेवी मल्लले जानका ...

मुख्यमन्त्री र मन्त्री नै गैर कानुनी सञ्चालक 

काठमाडौँ । सरकारले सार्वजनिक पदमा बसेको व्यक्ति कुनै पनि सहकारी सङ्घ संस्थाको सञ्चालक वा लेखा समितिमा बस्न नपाउने व्यवस्था गरे पनि कानुनलाई चुनौती दिँदै राष्ट्रिय सहकारी महासङ्घदेखि प्ठ...

सहकारीको एटिएम र मोवाईल बैंकिङ नियमनको दायरामा 

काठमाडौं । सहकारी संस्थाहरुले संचालन गर्ने एटिएम, मोवाईल बैंकिङलगायतका विद्युतिय कारोबार नियमनको दायरामा आएको छ । संघिय सहकारी विभागले एकिकृत निर्देशन मार्फत सहकारी संस्थाहरुले संचालन ...

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति असफल 

काठमाडौं । समस्याग्रस्त सहकारीहरुको समस्या समाधान गर्नका लागि ऐनमै व्यवस्था गरी गठन गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समिति सहकारीको समस्या समाधानमा असफल भएको छ । समिति गठन भएको ५ वà ...