टप न्यूज

श्री लालिगुराँस सहकारीको २२ औ साधारणसभा सम्पन्न 

उपत्यकामा ३ सहित थप ७ सुविधा केन्द्र विस्तार गर्ने ,  ६ सदस्यसुविधा काउन्टरमा छिट्टै एटिएम सेवा  ललितपुर ।  पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औ व ...

डेजायर साकोसको निर्वाचन सहितको १० औं साधारणसभा सम्पन्न 

काठमाडौं । डेजायर बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले सेयर सदस्यता र सेयर पुँजी वृद्धि गर्ने निर्णय गरेको छ । साधारणसभामा अध्यक्ष उद्धव सापकोटाले न ...

सहकारीमार्फत उत्पादनमा जोड

काठमाडौं । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री बसन्त मानन्धरले सहकारीमार्फत उत्पादनमा जान जोड दिएका छन् । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभाक ...

बंगुरपालनले फेरियो आँखेवा युवाको दैनिकी

तेह्रथुम । सामाजिक काम र फुर्सदमा साथीभाई सँग गफगाफमै समय बिताउँथे तेह्रथुम छथर गाउँपालिका–५ शुक्रबारेका अनिल आँखेवा । राजनीतिमा सक्रिय रहेका उनी संगठन विस्तार तथा कार्यकर्तासँग छलफ ...

नयाँपाटी साकोसको निर्वाचन सहितको २४औं वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौँ । नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गौतम खनालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । एघार सदस्यीय समितिको उपाध्यक्षमा ...

सहकारीलेनै बाणिज्य बैंकमा पैसा राख्नाले तरलता अभाव देखिनथालेको हो

ललितपुर । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले ब्याजको लोभले पैसा अन्य बैंकमा जम्मा गर्न थालेको बताएका छन् । सहकारीको पैसा सहकारीमै भनेपनि सहकारीहरु आफै बाणिज्य बैंकमा धमाधम प ...

नेफ्स्कून सिइओ नियुक्तिमा संचालकले लेखे नोटअफ डिसेन्ट

आन्तरिक लेखापरिक्षणकालागि चार वटा कम्पनीको प्रस्ताव परेकोमा सवैभन्दा कममा प्रस्ताव गर्नेलाई स्विकृति नदिइ संघलाई ५ देखि ७ लाख सम्मको ब्यवभार पार्नेगरी गरेको निणर्य संघको कार्यबिधि वि ...

पाँचतारा साकोसको एक हजार हातमा, खुत्रुकेको साथमा सरोज भण्डारीलाई

काठमाडौं । पुरानो सिनामंगलमा रहेको पाँच तारा बचत तथा ऋण सहकारीले सुरु गरेको एक हजार हातमा, खुत्रुकेको साथमा अभियान अन्तगर्त फेरी एकजना सदस्यले खुत्रुके र नगद पाएका छन् । संस्थाले सदस्यको ...

ललितपुर बचत संघको साधारण सभा भोली १ बजेदेखि

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २७ औं वार्षिक साधारण सभा पुष ८ गते हुने भएको छ । संघले सूचना जारी गरी सदस्य संघसंस्थाहरुलाई अनिवार्य उपस्थितिकालागि अनुरोध गरेको छ । उक्त दि ...

सहकारी शिक्षा कार्यक्रमलाई तीव्रता दिदै जागरुक सहकारी

विराटनगर । विराटनगरको रानीमा रहेको जागरुक बचत तथा ऋण सहकारीले सहकारी शिक्षा कार्यक्रमलाई तीव्रता दिएको छ । आफ्नो कार्यक्षेत्रमा रहेका विभिन्न ठाउँमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरे ...

सहकारीमा तरलता जोखिम

सहकारीहरु सदस्यहरुले दिएको धितो लिलाम गर्न बाध्य हुनेछन् र महामारीले थलिएका सदस्यहरु अझ आर्थिकरुपमा दुर्वल हुँदै जानेछन् । यसको दुरगामी असर स्वयं सहकारीले नै भोग्नुपर्ने छ । बैंक तथा ...

सहकारीमा तरलता अभाव हुनुमा सन्दर्भ ब्याजदर दोषी

सहकारीका समस्यामा छलफल गर्न आउनुहोस्, म सात दिन मोबाइल अफ गरेर बस्न तयार छु’, रजिष्टार अधिकारीले भने, ‘तर तपाईंहरू समस्यामा छलफल गर्न छाडेर जिल्ला जिल्ला घुमेर बस्नुभएको छ ।’ रजिष्टार ...

सहकारी मर्ज गर्न अध्ययन समिति 

खोटाङ । खोटाङको दिक्तेल बजारमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थालाई मर्ज गर्नका लागि पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको छ । हालसम्म अलग–अलग तरिकाले आर्थिक कारोबार गर्दै आएको बचत तथा ऋ ...

चियाको गुणस्तर सुधार्न किसानलाई काँटछाँटसम्बन्धी सीप सिकाइदै

इलाम । अर्गानिक तरिकाले अर्थोडक्स हरियो पत्ती उत्पादन गर्ने किसानलाई चियाको गुणस्तर सुधारको लागि काँटछाटसम्बन्धी सीप सिकाउन थालिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उनीहरूलाई ...

सहकारी संस्था लिमिटेडको ३४ औं साधारणसभा सम्पन्न

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ को झोराहाटमा रहेको सहकारी संस्था लिमिटेडको ३४ औं साधारणसभा सम्पन्न भएको छ । सहकारीले गत आर्थिक वर्षमा शुद्ध नाफा ४६ लाख १४ हजार ५९० रुपैँया ...