टप न्यूज

अष्टाबक्र साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । अपाङ्गताभएकाव्यक्तिहरुको सामुहिकप्रयासमा सञ्चालन भैरहेको अष्टाबक्र बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा २४ गते शनिवार सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका ...

उग्रतारा र ॐ शान्ति एकिकरण , एकीकृत कारोबार सुरु

काठमाण्डौं । श्री उग्रतारा बहुउद्देयीय सहकारी संस्था लिमिटेड बानेश्वर काठमाडौ र ॐ शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोङ्गबु, काठमाडौं मर्ज भएका छन् । एक आपसमा गाभिएर ॐ श्रीशान्ति बह ...

कानुन विपरित शुल्क असुल्दै जिल्ला संघ मोरङ, प्रदेश संघका अध्यक्षको जिल्ला संघमा तेस्रो पटक उमेदवारी

विराटनगर । जिल्ला सहकारी संघ मोरङले सदस्य संस्थाबाट नविकरण शुल्क बापत रकम असुलेको पाइएको छ । संघको चुनावी साधारण सभाको मुखमा आएर सदस्य संस्थाहरुबाट धमाधम शुल्क उठाएको हो । संघको पुस २५ गत ...

सहकारीका नेता थाकेका घोडा जस्ता भए : मुख्य मन्त्री

काठमाडौं । बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले सहकारीका नेताको चाल थाकेका घोडाको जस्तो भएको बताएका छन् । उनले सहकारी आन्दोलनले पूर्णता पाइसक्यो र गर्न बाँकी केही नरहेको भन् ...

बडाललाई साझा सहकारी पुरस्कार

काठमाडौं । कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारीका अभियान्ता तथा सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याएका केशव बडाललाई प्रदान गरिएको छ । साझा सेवा (सहकारी सं ...

शिव शिखर बहुउद्देश्यीय सहकारीको एटिएम सेवा सुरु

भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले एटिएम सेवा शुरु गरेको छ । घरेलु तथा साना उद्योग संघ, भक्तपुरका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले एटिएम सेवाको श ...

सहकारीको ब्याजदर नबढाउ, बरु बिकल्प खोजौँ : मन्त्री श्रेष्ठ

काठमाडौं । सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर वृद्धिको चर्चा चलिरहेकै बेला भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ब्याजदर नबड्ने बताएकी छिन् । बरु कर्जाको ब्याजदर घट ...

सिजेएनको नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को शुक्रबार राजधानीमा सम्पन्न ११औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । सिजेएनको नयाँ कार्यसमितिको अध्यक्षमा काजी श ...

भारतको केन्द्रीय सहकारी रजिष्ट्रारमा विजय कुमार

काठमाडौं। भारतको केन्द्रीय सहकारी रजिष्ट्रारमा विजय कुमार नियुक्त भएका छन् । युनिभर्सिटी अफ सिड्नी, अष्ट्रेलियाबाट एमबीए पूरा गरेका उनले इलेक्ट्रोनिक्समा स्नातक समेत गरेका छन् । यस्तै ...

सहकारीमा सिन्डीकेट तोड्न यादवले दिए उमेदवारी

विराटनगर । पुस २५ गते हुने जिल्ला सहकारी संघ मोरङको नयाँ नेतृत्वको लागि विवाद बढेको छ । १ नम्बर प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलले जिल्लामा पनि दाबी गरेपछि विवाद बढेको हो । विवाद ...

गण्डकी प्रदेशको समृद्धिको आधार सहकारी :मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध गण्डकी प्रदेशका लागि सहकारी क्षेत्रको सबलीकरणमा जोड दिएका छन् । सहकारी समाजको आर्थिक सामाजिक रुपान्तरणका लागि ...

सहकारी बिनाको आर्थिक विकास असम्भव : लुम्बिनी प्रदेश प्रमुख 

ललितपुर । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलले मुलुकको आर्थिक विकासका लागि सहकारी क्षेत्रको सहभागिता आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १८ औं वार्षिक साधारणसभा ...

सहकारीको सन्दर्भ व्याजदर निर्धारण समितिको बैठक स्थगीत:ब्याजदर तत्काल नबढ्ने

काठमाडौं । बुधबारका लागि बोलाइएको सन्दर्भ व्याजदर निर्धारण समितिको बैठक स्थगीत हुनेभएको छ । सहकारी संस्थाहरूबाट प्रवाह हुने ऋणको ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) तत्काल पुनरावलो ...

सामाजिक काममा सक्रिय दाउन्नेदवी सहकारी

काठमाडौं । नवलपरासी बर्दघाटस्थित दाउन्नेदवी महिला बहुउद्देश्यीय सहकारी संस्था सामाजिकक कार्यक्रमा पनि सक्रिय हुँदै गएको छ । संस्थाले सुरक्षित आवसगृह सञ्चालन गर्नुका साथै सदस्यको हित ...

आलु खेतीले आत्मनिर्भर बन्दै युवा 

डडेल्धुरा । गाउँघरमै जीविकोपार्जन गर्न सम्भव नरहेको भन्दै डडेल्धुराका युवाहरू विदेश पलाएन हुने क्रम जारी छ  । किन विदेश जाँदै हुनुहुन्छ रु भन्दा प्रायःसबैको एउटै उत्तर हुन्छ– देशमा रो ...