हाइलाइट

टप न्यूज

सहकारीको सेवा प्रविधिमैत्री बनाउनुपर्छ 

राष्ट्रिय सहकारी महासंघले ६५ औं सहकारी दिवसमा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारा अघि सारेको छ । यो भन्दा राम्रो नारा नआएकाले अघिल्लो वर्षको नारा दोहो¥याएका छौं । नाराको à ...

सहारा नेपाल २७ औं वर्षमाः कुल वासलात १५ अर्ब

झापा । साहारा नेपाल २७ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्उसवका अवसरमा कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौला र प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीेले संस्थाका सेयर सदस्य, कर्मचारॠ...

६५ वर्षे यात्रा : सहकारीलाई अनौपचारिकमै सीमित राख्दा अफ्ठारो 

सहकारीलाई राज्यले औपचारिक क्षेत्रको रुपमा मान्यता दिनुपर्छ । राज्यले राष्ट्र बैंक ऐन अविलम्ब संशोधन गरेर सहकारीलाई औपचारिक क्षेत्रको दायरामा ल्याउनुपर्छ । राष्ट्र बैंक ऐन संशोधन गर्न ३ ...

‘म आँटिलो हो या हैन, ब्यवहारले देखाउँछु’

काठमाडौं । सहकारी संघ संस्था दर्ता, प्रवद्र्धन र अनुगमन गर्ने संघिय सरकारको निकाय सहकारी विभागमा रजिष्ट्रारको रुपमा रुद्रप्रसाद पण्डितले जिम्मेवारीसम्हालेको एक महिना पुरा भइसकेको छ । सठ...

सहकारी व्यवसायलाई मर्यादित र प्रविधिमैत्री बनाउन गाइडलाईन

६५ औं राष्ट्रिय सहकारी दिवसका लागि राष्ट्रिय सहकारी महासंघले ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारा तय गरेको छ । अघिल्लो वर्ष कोभिड महामारीका कारण यो थिममा धेरै काम गर्न नसकेकाले य ...

पूर्व राजदूत शाक्य भन्छिन् : उत्पादन र बजारीकरणमा इजरायल मोडल उपयुक्त

काठमाडौं । पूर्व राजदूत अन्जान शाक्यले इजरायलको सहकारी मोडेल अनुरुप कृषिको रुपान्तरण गर्न सकिने बताइन् । नेपाल कृषि उर्वर भूमि भएता पनि खर्बौको कृषि आयात हुनु दुखःद भएको उनको भनाइ छ ।  इठ...

सहकारीहरुको सम्पति शुद्धिकरणको रिपोटिङ गोएमएलमार्फत 

काठमाडौं । सबै सहकारी संस्थाहरुले सम्पति शुद्धिकरण निवारणसम्बन्धी वित्तीय जानकारी इकाइमा गर्ने रिपोटिङ गोएमएल सफ्टवेयरमार्फत नै गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकाठ...

पशुपंक्षीपालन र मत्य सहकारी केन्द्रीय संघको एकिकरण 

काठमाडौं । कृषि विषयमा धेरै वटा सहकारी संघहरू रहेको भन्दै आलोचना भइरहेका बेला पशुपंक्षीपालन र मत्य सहकारी केन्द्रीय संघ एकिकरण भएका छन् । दुवै केन्द्रीय संंघ एकीकृत भई पशुपन्क्षीपालन मत् ...

सहकारी दिवस : हरेक वर्ष समीक्षा जरुरी

हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । दिवसका अवसरमा थिम तयार गरिन्छ । उक्त थिममा आधारित रहेर संघसंस्थाहरुले वर्षभरी नै कार्यक्रमहरू गर्छन् । यस वर्ष पनि सहकारी दिवसको अवसà ...

हरायो ‘सहकारी मह’

काठमाडौँ । सभा सम्मेलनमा सहकारीको उत्पादनको रूपमा प्रदर्शनी गर्न होस् या अतिथिहरूलाई मायाको चिनो दिन सहकारी उत्पादनको इज्जत धान्ने ब्रान्ड बनेको थियो ‘सहकारी मह’ । नेपाल मौरी पालन केठ...

सहकारी दिवस : सहकारीका विविध कार्यक्रम

काठमाडौं । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा प्रारम्भीक सहकारीले बिबिध कार्यक्रम गर्न थालेका छन् । संस्थाहरुले सदस्यहरुलाई सहकारी शिक्षालगायत भेटघाट कार्यक्रम समेत राखेका छन् । सहका ...

सहकारी दिवसको नारा प्रभावकारी बनाउने कसरी ? 

हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । दिवसका अवसरमा नारा (थिम) तय हुन्छ । यो धेरै अघि देखिको प्रचलन हो । तर, तय गरिए नारालाई प्रभावकारी कार्यान्वयनमा भने कसैको ध्यान पुग्न सकà ...

संघियतापछि सहकारीमा सुशासन झनै कमजोर भयो, राष्ट्र बैंकले जिम्मेवारी लिनुपर्छ

राष्ट्र बैंकले मापदण्ड, कार्यविधि बनाएर सहकारी क्षेत्रलाई व्यवस्थित गर्नसक्छ । सहकारीका नाममा बदमासी गर्नेहरुलाई डण्डा चलाउनैपर्छ । सहकारीका संघहरुले मात्र संस्थाहरुलाई अनुशासनमा राà ...

सहकारी दिवसका नारा : कार्यक्रमका ब्यानर र नेताका भाषणमै सिमित 

काठमाडौं । हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । दिवस मनाउनका लागि हरेक वर्ष अलग–अलग नारा (थिम) पनि तय गर्ने प्रचलन छ । तर उक्त नारा अनुसार योजना बनाउने त्यस अनुसार वर्षभरीà ...

सहकारी दिवसको अवसरमा उपासनाको एक घर एक सदस्य अभियान 

काठमाडौं । उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले सदस्यता विस्तार अभियान सञ्चालन गरेको छ । नार्गाजुन नगरपालिकामा एक घर, एक सहकारी सदस्य अभियान सञ्चालन गरेको छ । ६५ औं राष्ट्रिय सहकारी à ...