काठमाडौं । भारतको महाराष्ट्र ठाणे जिल्लामा रहेको डीएनएस सहकारी बैंकमा साईबर हमला गरी ह्याकरले डेढ अर्ब रुपैयाँ चोरी गरेका छन् । मार्च १२ तारिममा बैंकको सर्भर ह्याक गरी एक अर्ब ५१ करोड ९६ हजार ८५४ भारतिय रुपैयाँ चोरी गरेको प्रहरीलाई उद्दत गर्दै इन्डियन कोअपरेटि वेवसाईटले समाचार प्रकाशित गरेको छ ।
यस बारेमा बैंकले प्रहरीमा उजुरी गरेको र थप अनुसन्धान भइरहेको बताइएको छ । बैंकले महाराष्ट्रको १५ जिल्लामा ६८ वटा शाखा कार्यालय संचालन गरेको छ ।
Leave a comment