टप न्यूज

सहकारीको रकम हिनामिनामा दोषी सावित एकजना पक्राउ

न्युज कारखाना, काठमाडौं । काठमाडौंको साईनिङ् स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको रकम हिनामिनामा दोषी सावित काठमाडौं–१५ का ४८ वर्षीय पञ्चमान महर्जन पक्राउ परेका छन् । उक्त ...

सहकारी उत्पादन

ललितपुर । सिकाली बहुउद्देश्यीय सहकारी संस्थाबाट उत्पादित शुध्द तोरीको भुटेको तेल संस्थाले नियमित उत्पादन गरेर स्थानीय बजारमा पुर्याउने गरेको छ । खोकनामा उत्पादन हुने प्रख्यात उक्त ते ...

प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट अलग्याइयो कृषि

काठमाडौं । पाँच मन्त्रालय थपेर १२ पुर्‍याएपछि प्रदेश १ सरकार आलोचित छ । सत्तारूढ गठबन्धनमा रहेका पाँच दलमा मन्त्री बन्ने आकांक्षीहरू बढी हुँदा हालै पाँच मन्त्रालय थपिएको थियो । मन्त्राल ...

साझाको साख जोगाउँदै ‘सहकारी संस्था लि.’

मोरङको ग्रामथान गाउँपालिकाको झोराहाटमा रहेका १६ वटा तत्कालीन साझा सहकारी हरूमध्ये जीवित रहेको मध्येको एउटा सहकारी संस्था लि. र जिल्लाको सहकारी अभियान बारे जिल्ला सहकारी सङ्घ मोरङका बर ...

भक्तपुर जिल्ला बचत संघको समन्वयमा बुस्टर डोज

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघको समन्वयमा ख्वप अस्पतालको प्राविधिक सहयोगमा सहकारी संस्थामा कार्यरत कर्मचारीहरुले कोभिसिल्डको बुस्टर डोज पाएका छन् । सिद्धि गणेश स्वास्थ्य क्लिन ...

रमाईलो जनएकता साकोसको एकिकरण पश्चातको सेवा सुरु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा रहेको रमाईलो जनएकता बचत तथा ऋण सहकारी संस्थाले आफ्नो एकिकरण पश्चातको सेवा आजदेखि सुचारु गरेको छ । माघ ९ गते रमाईलो बचत तथा ऋण सहकारी संस्था र जनएकत ...

समयको माग हो डिजिटल सेवा

आदरणिय, पाठक वृन्द्ध विगत ११ वर्ष देखि निश्पक्ष, तटस्थ एवं निरन्तर रुपमा सहकारी पत्रकारिताको सुरुवात गरेर वर्तमान सहकारी मासिकले यस क्षेत्रमा भिन्नै पहिचान बनाएको छ । यो सफलताको भागेदार ...

सहकारी गजल

विपतमा साथ दिने सहकारीका हात मिठा । बचतमा आँत दिने भकारीका बात मिठा ।। छरपष्ट बोली संगै चिप्लीरहने ओठे जिब्रो । अनगिन्ती बाँढिएका नेताजीका जात मिठा ।। समृद्धिको कुरा गरी विकृतिको घैला भ ...

सहकारी ऐन कार्यान्वयन गर्न नसकेपछि निर्देशनको तयारी गर्दै विभाग

काठमाडौं । सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन । ऐन, नियमावली कार्यान्वयनमा आउन नसकेपछि सहकारी विभागले एकीकृत निर्देशन जारी गर्ने तयारी गरेको छ । ...

शिव शिखर सहकारीको कीर्तिपुर शाखामा पनि एटिएम सेवा सुरु

भक्तपुर ।  शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको गार्डेनमार्ट कीर्तिपुर शाखामा एटिएम सेवा पनि सुरु भएको छ । मंगलबार कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश मर्हजनले एटिएम सेव ...

दुई सय किसानलाई हातेट्याक्टर

काठमाडौँ। बेसीशहर नगरपालिकाले दुई सय किसानलाई हातेट्याक्टर वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको ...

दुधको मूल्य ६.५२ले बढ्ने

काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो । सरकाले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६।०४ रुपैयाँ कायम गरेको छ । य ...

ललितपुर बचत संघको नाफा बढ्यो, बचत घट्यो

ललितपुर । ललितपुर बचत तथा ऋण सहकारी संघले त्रैमासिक वित्तीय बिवरण सार्वजनिक गरेको छ । संघले सार्वजनिक गरेको त्रैमासिक बिवरणले संघ अर्बको क्लवमा रहेको देखिएको हो । संघको पुस मसान्तसम्म स ...

सहकारीमा रोजगारीको अवसर

काठमाडौं । नयाँ बानेश्वरको आलोकनगर गेटमा रहेको बसाह बचत तथा ऋण सहकारी संस्थामा १५ जनालाई रोजगारी अवसर खुलेको छ । संस्थाले कर्जा सहायक ४ जना  र बजार प्रतिनिधि १५ जना माग गरेको हो । एएलसी÷ ...

सहकारी धाएको महिनौं बित्यो : निक्षेप फिर्ता दिन आलटाल गर्छ 

चीना थापा, विराटनगर । विराटनगरका सहकारीमा एक पछि अर्को बेतिथि बढ्दै गएको छ । सञ्चालक तथा व्यवस्थापनले मनोमानी ढङ्गले रकम चलाएका कारण विराटनगर स्थित इच्छा बचत तथा ऋण सहकारीले निक्षेपकर्ता ...