टप न्यूज

वर्तमान सहकारी मासिकदेखि सहकारी अखबारसम्म 

आदरणीय पाठक तथा शुभचिन्तकज्यू, सहकारी क्षेत्रलाई मात्रै ‘बिट’ बनाएर  व्यवसायीक रूपमा पत्रकारिता गर्न सकिन्छ र सञ्चार माध्यम सञ्चालन गर्न सम्भव छ भन्ने हिम्मतका साथ ‘वर्तमान सहकारी ...

सहकारी विभागको रजिष्ट्रारमा पण्डित

काठमाडौं  । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी विभागको रजिष्ट्रारमा रुद्रप्रसाद पण्डितलाई पठाउने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अत ...

जाँदा जाँदै रजिष्ट्रारले भने ‘भारी मनका साथ तिमिलाई छोडर जाँदै छु’

काठमाडौं । रजिष्ट्रार झलकराम अधिकारी सहकारी विभागबाट बिदा लिँदालिदै मन दुखाएर जानुपरेको गुनासो पोखेका छन् । उनले सामजिक संजाल (फेसबुक) पेजमा आफु सहकारी विभागलाई छोडेर जाँदै गर्दा  मन भा ...

सहकारीलाई ८८ बुँदे एकिकृत निर्देशन : निजी कम्पनीमा लगानी गर्न कडाइ 

काठमाडौं । सहकारी विभागले सहकारी संघसंस्थाहरुका लागि ८८ बुँदे एकिकृत निर्देशन जारी गरेको छ । सहकारी ऐन २०७४ जारी भएपछि विभागले आईतबार पहिलो पटक एकिकृत निर्देशन जारी गर्दै सहकारीहरुलाई ...

सहकारीको सन्दर्भ व्याजदर बढाउन दवाव 

काठमाडौं । बाणिज्य बैंकका सिइओहरुको छाता संगठन नेपाल बैंकर्स संघले फागुन एक गतेदेखि बैंकहरुको व्याजदर बढाउने निर्णय गर्यो । तरलता अभावका कारण बैंकहरुलाई जथाभावी व्याजदर बढाउन नदिन ‘भद ...

त्रिगङ्गा सहकारी : ८० लाख लिएर अध्यक्ष फरार, संस्था बन्द

झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थामा हिनामिना भएको खुलेको छ । संस्थापक अध्यक्ष राजेन्द्र खनालले ८० लाख बढी रकम लिएर फरार भएको पीडितहरुले बताएका छन् । अध्यक्ष खनाल मंसिरदेखि सहकारीको सम्पर्कमा नभएपछि कर्मचारीले मंसिर २९ गतेदेखि कार्यालय बन्द गरेका हुन् । 

चार महिना नपुग्दै किन सरुवा भए रजिष्ट्रार अधिकारी ?

काठमाडौं । चार महिनाको जिम्मेवारी पूरा नगर्दै झलकराम अधिकारी सहकारी विभागबाट सरुवा भएका छन् । अधिकारीले कार्तिक पहिलो साता विभागको जिम्मेवारी सम्हालेका थिए । संघीय मामिला तथा सामान्य प् ...

दूधको मूल्यमा डीडिसी र निजी डेरीको विवाद 

काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । सरकारले किसानको दूधको मूल्य बढाएसँगै उपभोक्ता मूल्य बढेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डीडीसीलाई प्रशोधित दूधको मूल्य निर्धारण गर ...

सहकारी सचिवमा थपलिया

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा रामप्रसाद थपलिया आएका छन् ।  मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव थपलियालाई सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो ।  सहकारीसँगै भूमि र गरिबी निवारणको काम उक्त मन्त्रालयबाट हुँदै आएको छ । सहकारी र गरिबी निवारण भन्दा भूमिले नै उच्च प्राथमिकता पाउँदै आएको छ । 

बागमती प्रदेश सहकारी मन्त्रालयको सचिवमा बलराम निरौला नियुक्त

काठमाडौं । बागमती प्रदेश भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयको सचिवमा बलराम निरौला नियुक्त भएका छन् । सरकारको हालै बसेको मन्त्रिपरिषद् बैठकले निरौलालाई उक्त मन्त्रालयको सच ...

दुग्ध सहकारीलाई अनुदान

बाग्लुङ । गण्डकी प्रदेश सहकारीमार्फत दूध उत्पादक किसानलाई अनुदान दिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गत वर्षदेखि प्रोत्साहनस्वरुप अनुदान दिइरहेको छ । ८ सहकार ...

सद्भाव साकोसको १३ औं बार्षिक साधारण सभा सम्पन्न

विराटनगर । मोरङको रंगेलीमा रहेको सदभाव बचत तथा ऋण सहकारी संस्था १३ औँ बर्षमा प्रवेश गरेको छ । सहकारीले बुधबार आफ्नो १२ ओैं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सहकारीले रंगेली नगरपालिका ७ म ...

विराटनगरका आधा संस्थाले मात्र बुझाए प्रतिवेदन 

चीना थापा, विराटनगर । सहकारीहरुले आर्थिक बर्ष सुरु भएको ६ महिना  भित्रमा बार्षिक साधारण सभा गरेर १५ दिनभित्र साधारण सभाको निर्णय सहितको अडिट रिपोर्ट बुझाउनुपर्छ । स्थानिय तह मातहतका सहक ...

तयार भयो एकीकृत निर्देशन, आइतबार जारी हुने

सहकारीको एकीकृत निर्देशन तयार भएको छ । सहकारी विभागले सय बुँदेमा एकीकृत निर्देशन तयार पारेको जनाएको छ । 

सहकारी मन्त्री श्रेष्ठको सय दिन : टालटुले काममै सीमित

एक पछि अर्को गर्दै समस्याग्रस्त सहकारीको संख्या बढ्नुका साथै सहकारीमा रहेको सर्वसाधारणको निक्षेप जोखिममा परिरहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ भने स–साना काममै सीमित भएकी छिन् ।