टप न्यूज

छुट्टै बचत तथा ऋण ऐन बनाउन सरकार सकारात्मक

काठमाडौँ । छुट्टै बचत तथा ऋण ऐनप्रति सरकार सकारात्मक देखिएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सङ्घ (नेफ्स्कून)ले उठाउँदै आएको बचत तथा ऋण सहकारी संस्थाका लागि छुट्टै बचत तथा ऋण सहकारी ऐनप्रत ...

सहकारीलाई फेरि पनि चिनेन प्रशासनले : बेवास्ता की लबिङ कमजोर ?

काठमाडौँ । विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को तेस्रो लहरसम्म आइपुग्दा सहकारीलाई सवारी पास र खोपमा विभेद गरिएको छ ।  सरकारले अन्य क्षेत्रलाई खोप लगाउन र सवारी पासमा सहजी ...

गलत कामगर्न नपाउन भनेर नियन्त्रण गर्ने मेकानिजम् बनाउन लागेका छौं

सहकारी ऐन ०७४ जारी भएको चार वर्ष बितिसक्यो । ऐनमा उल्लेख भएका धेरै प्रावधान कार्यान्वयन हुन सकेका छैनन् । तीन वर्षभित्र सबै प्रावधान कार्यान्वयनमा आइसक्नुपर्ने हो । ऐन कार्यान्वयनमा कसक ...

कोरोनाले दिएको अवसर : त्यसपछि सुनिलकुमारले सुरु गरे कालिज पालन

दोस्रो लहरको कोरोनाले फेरि लकडाउन हुन थालेपछि उनले विकल्पको बाटो खोज्न थाले । पहिलो चरणको लकडाउन हुँदादेखि नै युट्युबतिर खुब चाख मानेर हेर्थे रे उनले टर्की र कालिज पालन बारेका भिडियोहरू ...

सहकारी विकास बोर्डको सहअध्यक्षमा दवाडी

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डको सहअध्यक्षमा मित्रराज दवाडी नियुक्त भएका छन् ।  मन्त्रिपरिषद्को निर्णयबाट बोर्डको सहअध्यक्षमा दवाडी नियुक्त भएका हुन् । दवाडी सहकारी तथा साम ...

सहकारीको नियमन गर्न संयन्त्र बन्दै

काठमाडौँ । सहकारीको नियमन गर्न छुट्टै संयन्त्र बन्ने भएको छ । छुट्टै संयन्त्र निर्माणका लागि सहकारी विभागले सरोकारवाला निकायसँग छलफल गर्नुका साथै छुट्टै संयन्त्रबारे अध्ययन थालेको छ । अ ...

मेची सहकारीका सदस्य भरत निरौलाको १६ प्रकारका कृषि उत्पादन 

झापा । दमक–१ स्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाका सदस्य भरत निरौलाले १६ प्रकारका कृषि उपज उत्पादन गरि बिक्रि गनेृ गरेका छन् । उनी आफूले उत्पादन गरेका तरकारी दैनिक ठेलामा राखेर बिक्र ...

सहकारीको ब्याजदर कहिले हुन्छ तय ?

काठमाडौं । सरकारलाई सहकारीको ब्याजदर तोक्नै सकस भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभावका कारण ब्याजदर बढाउन सहकारीकर्मीले चलखेल गरेपछि पछिल्लो समयमा बैठक नै बस्न सकेको छैन । सहका ...

सहकारीलाई बलियो खम्बाको रुपमा स्थापित गर्न भिजन पेपर तयार हुँदै 

काठमाडौं । नेपालको संविधानले तीन खम्बे अर्थनीति अबलम्बन गरेको छ । सार्वजनिक, निजी र सहकारीमार्फत आर्थिक संमृद्धिको कल्पना गरिएको छ । तीन खम्बे अर्थनीति अबलम्बन गरिए पनि अर्थतन्त्रमा दरि ...

एउटै वडाबाट चार करोडको सुन्तला विक्री

सुन्तला टिप्ने बेला भएपछि ठेकेदारहरूको प्रतिस्पर्धा नै चल्छ बगान ठेक्का लिनका लागि । यहाँको सुन्तला काठमाडौंको कालीमाटी बजार बाहेक अन्त कतै जाँदैन । सुन्तलाले मनग्य आम्दानी मात्रै दिएको छैन स्थानीयलाई रोजगारीको अवसर समेत प्राप्त भएको छ । सुन्तला टिप्ने बेलामा दैनिक ६० जनासम्मले रोजगारी पाउने सुन्तला जात फलफूल ब्लक सञ्चालक समितिका सचिव नारायण सिग्देलले बताए

प्रगति महिला उत्थान साकोसको १९औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । प्रगति महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा संस्थाकी अध्यक्ष धनकुमारी श्रेष्ठले आफ्ना सदस्यहरुलाई निरन्तर वित्तीय सेवा उपलब ...

अर्थ बहुउद्देश्यीय सहकारीको १२औं वार्षिक साधारणसभा सम्पन्न

ललितपुर । अर्थ बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव चक्रबहादुर पराजुलीको प्रमुख आतिथ्यता एवं जिल्ला बहुउद्दे ...

सहकारीमा खटिने ब्यक्तीहरुले अग्रपंतिमा खोप लगाउन पाउने

काठमाडौं । सहकारीमा खटिने ब्यक्तीहरुले अग्रपंतिमा खोप लगाउन पाउने भएका छन् । सरकारले सहकारी क्षेत्रमा खटिने ब्यक्तीलाई पनि अग्रपंक्तिमा खोप लगाउन निर्देशन दिएको छ । सहकारीमा काम गर्ने  ...

सहकारीबाट ठगिँदै जुम्लाका नागरिक

जुम्ला । जुम्लामा सञ्चालित सहकारीले  ठगिगरेका पाइएको छ । सहकारीका  नाममा बचत  उठाएर सम्पर्कविहीन भएपछि  जुम्लाका नागरिक ठगिएका हुन् ।  नागरिक बचतकर्ता  रुपमा सहकारीका सञ्चालक  ...

शिवशिखर सहकारीको दोस्रो एटिएम मेसिन पोखरा सेवाकेन्द्रमा 

भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले दोस्रो एटिएम मेसिन संस्थाको पोखरा शाखामा राखेको छ । संस्थाले पहिलो एटिएम मेसिन भक्तपुरको कमलबिनायक शाखाम ...