टप न्यूज

दवाव र प्रभावमा नपर्न रजिष्ट्रारलाई मन्त्रीको निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कसैको दबाब र प्रभावमा नपरि काम गर्न सहकारी विभागलाई निर्देशन दिएकी छन् । सहकारी विभागको अनुगमन तथा निरीक्षण गर्दै म ...

संचारमाध्यमसँग सहकारीकर्मीको अपेक्षा 

सहकारीहरुले गरेका रचनात्मक कामहरुको प्रचार प्रसार गर्दै सदस्य र आम जनतासम्म सहकारी बुझाउने भूमिका संचारमाध्यमको हो नङ र मासुको जस्तो सम्बन्ध सहकारीले छरिएको श्रम, सिप र पुँजी एकिकृत ...

बोर्डको पुनर्संरचना मेरो प्राथमिकता

यहाँ ८ घण्टाको तलबले पुग्दैन । २४ घण्टाको तलब दिनुपर्छ । कर्मचारीको भन्दा तीन गुणा बढी तलब दिएर वैज्ञानिकलाई अनुसन्धानमा खटाउनुपर्छ । हामीसँग अहिले सहकारीको वास्तविक तथ्याङ्क छैन । अह ...

बिना निष्कर्ष टुंगियो प्राविधिक समितिको बैठक

काठमाडौं । सहकारीको सन्दर्भ व्याजदर सिफारीस गर्नका लागि गठित प्राविधिक उपसमितिको बुधबारको बैठक बिना निष्कर्ष टुंगिएको छ । अपडेट तथ्यांक आउन नसक्दा प्राविधिक समितिको बैठक बिनानिष्कर्ष ट ...

मधुसुधन पाठक : नाम एक, पहिचान अनेक

सहकारी अखबार । व्यक्तिले कुनै एक समयावधिमा कति वटा क्षेत्रमा योगदान गर्न सक्ला ? एक, दुई या तीन ! अझ सामान्य व्यक्तिले त एउटा समय अवधिमा आफूलाई एउटै काममा सीमित राख्ला । तर, यो मान्यता भन्दा ...

सहकारीका ७ सिद्धान्त पुनरावलोकन हुने

काठमाडौँ । सहकारीका सात आधारभूत सिद्धान्त पुनरावलोकन हुने भएको छ । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले अलेक्जेण्ड्रा विल्सनको अध्यक्षतामा २३ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सम ...

६ प्रतिशत प्रिमियम लिने व्यवस्था गर्न माग 

काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत नबढ्नेगरी ६ प्रतिशत प्रिमियम लिन पाउने व्यवस्था गर्न सहकारीकर्मीले माग गरेका छन् । राष्ट्रिय सहकारी महासंघले मंगलबार सहकारी विभागसँग छलफल ...

सहकारीका कार्यालय खोज्दै विराटनगर महानगरपालिका

चीना थापा, विराटनगर । संघियता लागु भएपछि सहकारी डिभिजन कार्यालयले विराटनगर महानगरपालिकालाई २०३ वटा सहकारी संस्थाको फाईल बुझाएको थियो । महानगरको सहकारी शाखाले त्यसमध्ये १५ वटा सहकारी संस ...

सन्दर्भ व्याजदरले अप्ठ्यारोमा सहकारी 

काठमाडौं । सरकारले बजारको व्याजदरको अवस्थाका आधारमा सन्दर्भ व्याजदर पुनरावलोकन नगरेपछि सहकारी संस्थाहरु भने अप्ठ्यारोमा पर्न थालेका छन् । फागुन १ देखि बैंक तथा वित्तीय संस्थाले  बचतको ...

सन्दर्भ व्याजदर परिवर्तन नभएपछि आन्दोलनको तयारी 

काठमाडौं । सहकारीको सन्दर्भ व्याजदर पुनरावलोकन नभएपछि सहकारीकर्मीहरुले आन्दोलनको तयारी गरेका छन् । व्याजदर बढाउन दवावका लागि सहकारीकर्मीले  दवावमुलक आन्दोलनको तयारी गरेका हुन् । यस ...

बचत तथा ऋणलाई शुद्धिकरण नगरे सहकारी अभियान नै भड्खालोमा पर्छ 

‘आफ्नो खातापाता सफासँग राख, राखेनौं भने सरकारी मान्छेहरु रातो कलम अफिसबाटै खोलेर निस्कन्छ र तिम्रो खातामा मसी छर्कन्छन्’

‘प्रेम’ रोमान्टिक प्रेममा मात्र सीमित हुँदैन 

बद्री कुमार गुरागाईँ प्रमुख कार्यकारी अधिकृत ( राष्ट्रिय सहकारी बैङ्क ) न्वारनको नाम ? टङ्क बहादुर गुरागाईँ । बोलाउने नाम ? बद्रीकुमार गुरागाईँ जन्म मिति र स्थान ? खोर्साने, सुन्दरहरै ...

सहकारीका नाममा ठगी कहिलेसम्म !

आम सहकारीका सञ्चालकलाई ‘सहकारीमा ठगी’ भन्ने सञ्चार माध्यमको हेडलाइन त्यति प्रिय लाग्दैन । किनकि नेपाली उखान एक बिराउने शाखा पिराउने भनेजस्तो भएको छ । ३० हजारको हाराहारीमा सहकारी सञ् ...

अर्थमन्त्रीले भने सहकारीको व्याजदर बढाउन सकिदैन 

काठमाडौं । अर्थमन्त्री जनादर्न शर्माले व्याजदर बढाउने विषयमा आफ्नो सहमति नरहेको स्पष्ट पारेका छन् । बैंक तथा वित्तीय संस्थाले व्याजदर वृद्धि गरेपछि सहकारीहरुको पनि सन्दर्भ व्याजदर बढाउ ...

भ्यालेन्टाइन्स डे विषेश: सहकारीकर्मीसँग प्रेमका कुरा 

आज फेब्रुअरी १४ तारिख, ‘भ्यालेन्टाइन्स डे’ । प्रेम गर्नेहरूका लागि विशेष दिन अर्थात् प्रणय दिवस । प्रेमका लागि जीवन बलिदान गर्ने सन्त भ्यालेन्टाइनको सम्झनामा इटलीको रोमबाट भ्यालेन्ट ...