हाइलाइट

टप न्यूज

सहकारीहरुलाई पनि बचत फिर्ता गर्न धौधौ

काठमाडौं । तरलताको समस्या बढ्दै गएपछि सहकारी संस्थाहरुलाई सदस्यको बचत फिर्ता गर्न धौधौ पर्न थालेको छ । पर्याप्त तरलताको व्यवस्था नगरी ऋण लगानी गरेका संस्थाहरुलाई बचत फिर्ता गर्न समस्या ह ...

सहकारीलाई उद्योग व्यवसाय गर्न प्रोत्साहन गर्ने अधिकारीको प्रतिवद्धता

चीना थापा, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार भोला अधिकारीले कृषि सहकारीहरुलाई कृषिजन्य उद्योग सञ्चालनका लागि प्रोत्साहन गर्ने योजना अघि सारेका छन् । सहकारà ...

सहकारीकर्मीबाट जनप्रतिनिधिका रुपमा अघि बढ्दै भट्टराई 

काठमाडौं । सरिता भट्टराई, सहकारी अभियानमा नौलो र अपरिचीत नाम होइन । प्रारम्भिक सहकारी संस्थादेखि केन्द्रीय तहसम्मको नेतृत्वमा रहि खेलेको भूमिकाबाटै उनले आफ्नो पहिचान स्थापित गरेकी छिन् à ...

सहकारीमा सम्पती शुद्धिकरण : ५ वर्षमा ५ वटा मात्र शंकास्पद कारोबार !

काठमाडौं । सम्पती शुद्धिकरण निवारणका लागि सरकारले जारी गरेको कानुन पालनमा सहकारीको अवस्था कमजोर देखिएको छ । वित्तीय क्षेत्रमा बाणिज्य बैंकपछि ठूलो कारोबार सहकारी क्षेत्रमा हुने भएपनि सठ...

रेणु दाहालको घोषणापत्र : ५ करोडसम्मका निर्माण श्रम सहकारीमार्फत गरिने

चितवन । नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहालले घोषणापत्र जारी गर्र्दै ५ करोडसम्मको निर्माणको काम श्रम सहकारीमार्फत गराउने उल्लेख गरेकी छन् । सत्ता गठबन्धनबाट भरतपुरको मेयरको उम्मेà ...

घोराही उपमहानगर :  १८७ वटा सहकारी, ६ सयलाई रोजगारी

दाङ । घोराही उपमहानगरपालिकामा १ सय ८७ वटा सहकारी छन् । यी सहकारीले ६ सय जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । घोराही उपमहानगरपालिकाका सहकारी शाखा अधिकृत होमलाल भुसालका अनुसार डिभिजन सहकारॠ...

दलका घोषणापत्रमा सहकारी : चर्का नारा, कार्यान्वयन शुन्य

काठमाडौं । राजनीतिक दलहरुले आफ्ना घोषाणपत्रमा सहकारी समेट्ने गरेपनि कार्यान्वयनमा भने ध्यान दिन सकेका छैनन्। सहकारीको व्यवस्थापन, तथा प्रवद्र्धनमा जोड दिइएको जस्तो देखिए पनि कार्यान्वà ...

महानगरका उम्मेदवारका नजरमा परेन सहकारी

त्यस्तै महानगरको मेयर, उपमेयरमा स्वतन्त्र उम्मेदवारी पनि छ । उनीहरुको प्रतिवद्धता पत्रमा पनि सहकारीको बारेमा केही उल्लेख छैन् । जसपा परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले पनि आफ्नो प्रतिवद्धता पत्रमा सहकारीलाई समेट्न सकेका छैनन ।

अन्योलमा बहुउद्देश्यीय केन्द्रीय संघको भविश्य : उपाध्यक्षको राजिनामा, अध्यक्षविरुद्ध उजुरी 

काठमाडौं । बहुउद्देश्यीय सहकारीहरुको छाता निकाय नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको भविश्य नै अन्योलमा पर्न थालेको छ । अध्यक्ष सुरेन्द्र भण्डारी र सचिव माधव तिमिल्सिना समूहबिचकà ...

विराटनगरका सहकारी उम्मेदवार भन्छन् : सहकारीलाई आयकर नलाग्ने व्यवस्था हुनुपर्छ 

चीना थापा, विराटनगर । नेपाली काग्रेस विपी पार्टीबाट विराटनगर महानगरपालीकामा उम्मेदवारी दिएका उम्मेदवारले सहकारी संघसंस्थाहरुलाई आयकर नलाग्ने व्यवस्था हुनुपर्ने बताएका छन् । स्थानिय नठ...

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति पनि असफल हुने खतरा 

काठमाडौं । समस्याग्रस्त सहकारीको सम्पति तथा दायित्व व्यवस्थापनका लागि गठन गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको व्यवस्था पनि असफल हुने सम्भावना बढेको छ । समिति गठन भएको ५ वर्षमठ...

वित्तीय जानकारी इकाईमा सहकारीको रिपोटिङ बढ्दै 

काठमाडौं । सहकारी संस्थाहरुले सम्पति शुद्धिकरण निवारणसम्बन्धी वित्तीय जानकारी इकाईमा गर्नुपर्ने रिपोटिङ बढ्दै गएको छ । सहकारी विभागको कडाइ र सहकारीकर्मीमा आएको सचेतनासँगै इकाईमा पठाउठ...

सहकारीका कर्मचारीले पाउँदैनन् न्यूनतम सेवा सुविधा 

काठमाडौं । सहकारी संघसंस्थामा कार्यरत कर्मचारीहरुले श्रम ऐन तथा कानुनले तोके अनुसार न्युनतम सेवा सुविधा पाएका छैनन् । देशभर ३० हजार सहकारीमा करिव एक लाख श्रमिकहरु कार्यरत रहेपनि अधिकांश ...

परिवारको दवाव झेल्दै सहकारीमा लागेका मधेशी युवा 

चीना थापा, विराटनगर । मधेशी समुदायमा युवाहरूको पहिलो प्राथमिकता सरकारी जागिर हुन्छ । परिवारले पनि छोरा छोरीले पढेर सरकारी जागीर गरोस् भन्ने अपेक्षा गर्छन् । तर, आम मधेशी युवाको सोचभन्दा भन ...

सहकारीका असल अभ्यासबारे प्रशिक्षण केन्द्रले अध्ययन गदै, उत्कृष्ट संस्थालाई पुरस्कृत गर्ने

काठमाडौं । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रले सहकारी संस्थाहरुले प्रयोग गरेका असल अभ्यासहरूका बारेमा अध्ययन थालेको छ । सहकारी संचालनका क्रममा प्रयोगमा आएका अनुकरणीय कामहरुलाई दसà ...