टप न्यूज

 आर्थिक विकास मित्र साकोसको जगेडा कोषमा ६ करोड ३५ लाख

काभ्रे । पाँचखालमा मुख्य कार्यालय रहेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माको प्रमुख आति ...

सहकारीमै दुई दशक बिताएका ज्ञवालीलाई सुप्रबल जनसेवाश्री

काठमाडौ । दुई दशक भन्दा बढी समय सहकारी क्षेत्रमै बिताएका उपसचिव नारायणप्रसाद ज्ञवाली सुप्रबल जनसेवाश्रीबाट पदकबाट सम्मानित हुने भएका छन् । संविधान दिवसको अवसरमा सरकारको सिफारीसमा राष्ट ...

लायकु लुंध्वाका सहकारीले १५ प्रतिशत लाभांस दिने 

भक्तपुर । भक्तपुर नगरपालिका–४ गपली स्थित लायकु लुंध्वाका बचत तथा ऋण सहकारीले शेयरसदस्यलाई गत आर्थिक वर्षसम्मको नाफाबाट १५ प्रतिशत लाभांस दिने भएको छ । संस्थाको वार्षिक साधारणसभाले गत आ ...

जनमुखी साकोसको अध्यक्षमा पुनः खड्का

विराटनगर । मोरङको कानेपोखरी–७, स्थित जनमुखी बचत तथा ऋण सहकारीको अध्यक्षमा पुन संञ्जिव खड्का सर्वसम्मत भएका छन् । संस्थाको ३० औँ बार्षिक साधारणसभाबाट उपाध्यक्षमा हरिप्रसाद कोइराला, सचिव ...

लालीगुराँस साकोसको नाफा १ करोड ३९ लाख 

विराटनगर । बेलबारी नगरपालिकाकै ठुलो सहकारीको रूपमा परिचित लालीगुराँस बचत तथा ऋण सहकारीले गत आर्थिक वर्षमा १ करोड ३९ लाख ४७ हजार नाफा गरेको छ । ५ करोड १२ लाख आम्दानी गरेको संस्थाले ३ करोड ७२ ...

सुयोग्य सहकारीको साधारणसभा : सदस्यले पाए संरक्षित पूँजी फिर्ताकोषबाट ५६ हजारसम्म 

काठमामाडौं । सेतीओपी कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार सम्पन्न संस्थाको साधारण सभाबाट सदस्यले संरक्षित पूँजी फिर्ता कोष ...

सन्दर्भ ब्याजदर : मंगलबार प्राविधिक उपसमितिको बैठक र ब्यवस्थापकहरुकाे छलफल

सहकारी संस्थाका संचालकहरुले सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न दवाव दिएसँगै मंगलबार यसबारेमा छलफल गर्न प्राविधिक उपसमितिको बैठक बस्ने भएको छ । यसैगरी मंगलबार नै राष्ट्रिय सहकारी महासंघको आयोजनामा यस बिषयमा सहकारीका ब्यवस्थापकहरुबीच समेत छुट्टै छलफल हुन लागेको छ । 

सहकारीकर्मी कँडेल, उप्रेती र खड्कालाई सुप्रबल जनसेवाश्री

काठमाडौं । सहकारीकर्मीहरु मिनराज कँडेल, केबी उप्रेती र शशी खड्का (गुरुङ) सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित हुने भएका छन् । संविधान दिवसको अवसरमा सरकारको सिफारीसमा राष्ट्रपति विद्यादेवी ...

रातारात सहकारीको ब्याजदर परिवर्तन हुन सक्दैन : ओमदेवी मल्ल 

काठमाडौैं । राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रमा चाहाँदैमा रातारात ब्याजदर परिवर्तन गर्न नसकिने स्पष्ट पारेकी छिन् । सोमबार सुयोग्य बचत तथा ऋण सहका ...

जिल्ला बचत संघ मोरङले पल्स तालिमको आयोजना गर्ने

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघले विराटनगरमा पल्स तालिमको आयोजना गर्ने भएको छ । सहकारीलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले पल्र्स तालिमको आयोजना गर्न लागिएको संघले ...

सबैले वित्तीय कारोबार गर्दा विकृती बढ्यो ( भिडियो अन्तर्वार्ता सहित )

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको दोस्रो कार्यकालका लागि अध्यक्षमा रामहरी बजगाई चुनिएका छन् । पहिलो कार्यकालमा कोभिडका कारण सबै काम गर्न नपाएको र ७० प्रतिशत साथीहरुले पुनः नेतृत्व ग ...

लमजुङका सहकारीकर्मी भन्छन : सदस्यलाई सचेत बनाऔ   

लमजुङ, २ असोज । लम्जुङका सहकारीकर्मीहरुले सहकारी क्षेत्रको छवि सुधार्न सहकारीका सदस्य केन्द्रीत शिक्षालगायत क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न आव्हान गरेका छन् । राष्ट्रिय सहका ...

सीतापाईला सहकारीद्धारा डिटरजेन्ट पाउडरको प्रवर्धन

काठमाडौं । सीतापाईला बहुउद्देश्यीय सहकारीले डिटरजेन्ट पाउडरको प्रवर्धन् सुरु गरेको छ । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले सीतापाईला सहकारी सस्थाबाट प्रवद्र्धित डिटरजेन ...

सन्दर्भ ब्याजदर अवज्ञा गर्ने चेतावनी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बृद्धि गरेपनि सहकारीको सन्दर्भ ब्याजदर भने पुनरावलोकन नभएपछि सहकारीकर्मीले भद्र अवज्ञा गर्नुपर्ने वाध्यता आएको बताएका छन् । नेपाल बैंकर ...

गोरखालीले भने : सहकारी बैंकको शाखा चाहियो    

गोरखा, १ असोज। गोरखामा राष्ट्रिय सहकारी बैंकको शाखा तत्काल स्थापना गर्न गोरखाली सहकारीकर्मीले माग गरेका छन् । राष्ट्रिय सहकारी बैंक दमौली शाखाले शनिवार गोरखा बजारमा आयोजना गरेको अन्तरक् ...