सहकारी ऐन संसोधन हुँदै, के के हुँदैछ संसोधन (हर्नुहोस मस्यौदा)

सहकारी ऐन संसोधन हुँदै, के के हुँदैछ संसोधन (हर्नुहोस मस्यौदा) :: Sahakari Akhabar

काठमाडौं । सहकारी ऐन ०७४ संसोधन हुँनेभएको छ। ऐन संसोधनकालागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य मन्त्रालयले सरोकारवाला संग सुझाव समेत मागेको छ । मन्त्रालयले सहकारी ऐन २०७४ लाई समसामयिक सुधार गर्न लागिएको भन्दै सरोकारवालाहरुबाट सुझाव माग गरेको हो । मन्त्रालयले जेठ २९ गते नै सुझावको लागि सूचना प्रकाशन गरेको हो ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य मन्त्रालयले सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार गरेको जनाएको छ। विधायन ऐन, २०८१ को दफा ६ को उपदफा ९२० को प्रयोजनार्थ सर्वसाधारणबाट राय सुझावको लागि उक्त मस्यौदा उपर कुनै राय, सुझाव भएमा सूचना प्रकाशन भएको मितिले सातदिनभित्र मन्त्रालयको इमेल ठेगाना पठाउन भनिएको छ।

 




View PDF File in New Tab

Leave a comment