टप न्यूज

गोग्राह साकोसको अध्यक्षमा पुनः बस्नेत

विराटनगर । विराटनगरमा रहेको गोग्राहा वचत तथा ऋृण सहकारीको सहकारीको अध्यक्षमा पुनः मनोज कुमार बस्नेत सर्वसहमत चयन भएका छन् । शनिबार सम्पन्न १२ औ वार्षिक साधारणसभाले सर्वसहमत रुपमा नयाँ ने ...

नारी सृजना सहकारीद्धारा सम्मान र छात्रवृत्ति वितरण 

विराटनगर । मोरङको उर्लाबारी–७ मा रहेको नारी सृजना कृषि सहकारी संस्थाले विभिन्न विधामा २७ जनालाई सम्मान गरेको छ । शनिबार आयोजित संस्थाको २४ औं वार्षिक साधारणसभाको अवसरमा संस्थाका पूर्व ...

सहकारीलाई जोगाउने जिम्मेवारी सेयर सदस्यको 

बागलुङ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीलाई संरक्षण गर्ने जिम्मेवारी संस्थाका शेयर सदस्यहरुको भएकोले सदस्यहरु सचेत हुनु पर्नेमा जोड ...

समस्याबाट सञ्चालक भाग्न थालेपछि विभागले गरायो सचेत

काठमाडौं । सहकारीमा समस्या आउन थालेसँगै जिम्मेवारीबाट भाग्न खोजेपछि सहकारी विभागले सञ्चालकलाई सचेत गराएको छ । ‘सञ्चालक समितिको सदस्य भएपनि मलाई केही पनि थाहा छैन, सबै अध्यक्ष र व्यवस् ...

ज्योतिपुञ्ज साकोसमा नयाँ समिति, जगेडा कोषमा ९ करोड ९३ लाख 

काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थामा नविन श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको छ । संस्थाको १२औंं वार्षिक साधारण सभाबाट सात जनाको संचालक तथा तीन जनाको लेखा सुपरि ...

सहकारीको अनुगमनमा खाम बोकेर हिड्ने बिकृती : मन्त्री ढकाल

काठमाडौं । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले सहकारीको अनुगमनमा खाम बोकेर हिड्ने विकृती रहेको बताएका छन् । सहकारीलाई ब्यवस्थित गर्न नियमन प्रभावकारी बनाउन आवश्यक ...

ललितपुर बचत संघमा चुनावी सरगर्मी : बजगाई र महर्जनको प्यानलसहित भिडन्त 

समाचार स्रोतका अनुसार बजगाईले महर्जनलाई वरिष्ठ उपाध्यक्ष वा सचिव बन्नका प्रस्ताव गरेका थिए । तर, महर्जनले अघिल्लो पटकको साधारणभामै सचिव छोडेको भन्दै यसपाली अध्यक्ष नै चाहिने अडान लिएपछि सहमति हुन सकेन । 

नेचुरल सहकारी आफ्नै भवनमा : सदस्यलाई १५ प्रतिशत लाभांश

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवन निर्माण गरेको छ । शनिबार काठमाडौं महानगरपालिका–७, टुसाल स्थित संस्थाको ७ तले कर्पोरेट कार्यालयको बागमती प्रदेश सांसद माननीय प्रभा ...

सहकारीको ऋण तिर्न पूर्वगभर्नरका छोराबुहारीलाई सूचना 

कर्जाको सावाँ, ब्याज र अन्य दस्तुर नतिरेको, तिर्नका लागि पटक पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत वेवास्ता गरेपछि सार्वजनिक सूचनामार्फत ऋण तिर्न आग्रह गरिएको संस्थाले जनाएको छ ।

सूर्य साकोस हिनामिना प्रकरण  ः सानालाई दोष देखाएर ठूला कर्मचारी उम्किदै

रकम हिनामिना गरेको आरोपमा प्रहरीले संस्थाका २ जना कर्मचारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । संस्थाको उजुरीको आधारमा मोरङको मिक्लाजुङ गाउपालिका क्षेत्रको मधुमल्लामा बचत संकलन गर्ने बजार प्रतिनिधी रोजीत पौडेल र संस्थाकी क्यासियर प्रतिमा चौहानलाई पक्राउ परेका हुन् । उनीहरुलाई २०७८ चैत महिना देखी २०७९ साउनसम्ममा सस्थाको २७ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा लगाइएको छ । 

ऐनअनुसार प्रक्रिया पुरा गर्न नसक्ने चारवटा केन्द्रीय संघ खारेजी प्रक्रियामा 

काठमाडौं । सहकारी ऐन–२०७४ को प्रावधान अनुसार न्यूनतम जिल्ला र सदस्य पु¥याउन नसकेका ४ वटा केन्द्रीय संघहरु खारेजी हुने भएका छन् । संघिय सहकारी विभागले ६ वटा केन्द्रीय संघहरुलाई ऐन अनुसा ...

लालीगुराँस, स्वर्णलक्ष्मी र कल्याण उपकार पनि मर्जरमा 

तरलता अभावको समस्या सुरु भएपछि काठमाडौं उपत्याभित्रका सहकारीबिच भएको यो तेस्रो मर्जर सम्झौता भएको हो । यसअघि नेशनल आइडल यमुनाबचत तथा ऋणमा ५ वटा, शुभसेवाबचत तथा ऋणमा ९ वटा र राष्ट्रिय बहुउद्देश्यीयमा ११ वटा सहकारीहरुले एकीकरणका लागि सम्झौता गरेका छन् । 

नेफ्स्कूनमा कार्यवाहक अध्यक्ष ढकालको सक्रियता 

अध्यक्ष परितोष पौड्याल अक्कु फोरममा सहभागि हुन गएपछि कार्यवाहक भूमिका पाएकै अवस्थामा उनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न तथा सरोकारवाला संघसंस्थासँग सम्बन्ध सुधार्ने नीतिसहित सक्रियता देखाएका हुन् ।

सहकारीको आयकर बृद्धि फिर्ता 

सरकारले विहिबार राजपत्रमा सूचना प्रकाशित गर्दै आर्थिक ऐनका विभिन्न करका दरहरु संसोधन गरेको जानकारी दिएको छ । अब सहकारी संस्थाहरुकाे करयोग्य आयमा नगरपालिकाभित्र सञ्चालित संस्थालाई ५, उपमहानगरका लागि ७ र महानगरको हकमा १० प्रतिशत आयकर लाग्नेछ । 

सहकारी महासंघको अपील : बाहिर हल्ला भएजस्तो समस्या छैन, ढुक्क भएर सेवा लिनुहोस् 

काठमाडौं । सहकारीप्रति आम सर्वसाधारणको विश्वास घट्दै जान थालेपछि राष्ट्रिय सहकारी महासंघले बाहिर हल्ला भएजस्तो सहकारी क्षेत्रमा समस्या नभएको दावी गरेको छ । विहिबार अपील जारी गर्दै महास ...