हाइलाइट

टप न्यूज

हजार बढी सहकारीलाई सेवा दिएको इन्फोडेभलपर्ससँग पुमोरी सफ्टवेयर मर्ज

काठमाडौं। नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम्स प्रालिबीच रणनीतिक सहकार्य भएको छ । बुधबार होटल हिमालय कुपण्डोलमा आयोजित पत्रकार सम्मेलनठ...

वागमती प्रदेशको सहकारी मन्त्रीमा डम्बर तामाङ

काठमाडौं । वागमती प्रदेशको पर्यटन उद्योग तथा सहकारी मन्त्रीमा डम्बर तामाङ चयन भएका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धादिङ क्षेत्र नं २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुà ...

सहकारी मन्त्रालयको पुँजीगत खर्च ११.५३ प्रतिशत मात्र 

काठमाडौं । सरकारलेचालु खर्च घटाएर पुँजीगत खर्च बढाउन जोड दिइरहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको पुँजीगत खर्च कमजोर पाइएको छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०७९ / ...

अव सहकारीले पनि क्यालेन्डर प्रकाशन गर्न सरकारी अनुमति लिनुपर्ने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्नका लागि स्वीकृति लिन आह्वान गरेको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलद्धारा सोमबार विà ...

चैतमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुने 

काठमाडौं । हरेक पाँच–पाँच वर्षमा हुदै आएको राष्ट्रिय सहकारी महासम्मेलन यस वर्ष चैत २३ देखि २५ गतेसम्म काठमाडौंमा हुने भएको छ । राष्ट्रिय सहकारी महासंघ र  भूमि व्यवस्था, सहकारी तथा गरिवी ...

सहकारी महासंघद्धारा फेरी आठवटा संघको सदस्यता खारेज ( लिष्ट सहित )

काठमाडौं। राष्ट्रिय सहकारी महासंघले सदस्यता शुद्धिकरण अभियान थालेको छ । निश्क्रिय संघको सदस्यता खारेज गर्ने अभियान अन्तर्गत पछिल्लो पटक आठवटा संघको सदस्यता खारेज गरेको छ। पहिलोपटक २२ वठ...

कहाँ हरायो सहकारीको पैसा ?

काठमाडौं । गत आर्थिक वर्षको सुरुदेखि नै वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्या विस्तारै सहज बन्दै गएको छ । शोधानान्तर स्थिती बचतमा, रेमिट्यान्स आप्रवाहमा बृद्धिलगायतका कारण पछिलॠ...

काभ्रेमा सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुको गोष्ठी हुने 

काठमाडौं । काभ्रेमा सहकारी संघ÷संस्थाहरुका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुको एकदिन गोष्ठी हुने भएको छ । जिल्ला सहकारी संघ काभ्रेको आयोजना र कोअपरेटिभ मेनेजर्स क्लवकाभ्रेको व्यवस्थापन ...

सहकारी अनुदानका लागि प्रस्ताव पेश गर्ने समय थप 

काठमाडौं । संघिय सहकारी विभागले पुँजीगत तथा कार्यक्रम अनुदानका लागि प्रस्ताव पेश समय थप गरेको छ । विभागले पहिलो पटक पुस ३ गते सूचना जारी गरी अनुदानका लागि प्रस्ताव पेश गर्न आवहान गरेकोमा पठ...

महालक्ष्मी साकोसको रजत बर्षमा बिबिध कार्यक्रम

चीना थापा, विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तिमुडामा रहेको महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न कार्यक्रम गरी रजत बर्ष मनाएको छ । २०५४ साल माघ ७ गते स्थापना भà ...

प्रोस्कूनको संचालक समितिमा वेथिति: स्थानीय जनप्रतिनिधि र शिक्षकले छोड्दा सांसद् भने पदमै 

काठमाडौं । प्रारम्भिक संस्थाहरुलाई सहकारीका सिद्धान्त तथा कानून पालना गर्न सिकाउने भूमिका बोकेका संघहरु आफै बेथितीका अखडा बन्न थालेका छन् । राजनीतिक पहुँचका आधारमा नेतृत्वमा पुग्ने सà ...

सहकारी संघ नवलपुरको ४०औं बार्षिक साधारण सभा सम्पन्न, नयाँ संचालक समिति चयन

गैडाकोट। जिल्ला सहकारी संघ नवलपुर (पूर्वी नवलपरासी) को ४० औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष केशव प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न सभामा कावासोती नगरपालिकाका ठ...

जिल्ला सहकारी संघ रुपन्देहीको अध्यक्षमा पुनः भिम तुलाचन

रुपन्देही । जिल्ला सहकारी संघ रुपन्देहीको ३८ औं चुनावी साधारणसभा सम्पन्न भएको छ । माघ ५ गते सम्पन्न सभाले भिम तुलाचनको अध्यक्षतामा सर्वसम्मत संचालक समिति चयन गरेको छ। समितिको वरिष्ठ उपाठ...

राप्रपाका सिटौला उद्योग कृषि तथा सहकारी मन्त्री

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले व ...

दोस्रो पटक अध्यक्ष मेरो रहर भन्दा समयको माग हो  : पनेरु ( भिडियो अन्तरवार्ता )

काठमाडौं जिल्लाका बचत तथा ऋण सहकारीहरुको छाता संगठन काठमाडौं बचत तथा ऋण सहकारी संघले साधारणसभाको अघिल्लो दिन संचालक समितिको निर्वाचन कार्यक्रम सारेपछि सहकारीमा राजनीति हावी भएको भन्दै ठ...