काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको आठौं बार्षिक साधारण सभा सम्पन्न, पत्रकार श्रेष्ठ सम्मानीत
काठमाडौं । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष मनोजकुमार थापा मगरको सभापतित्व तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज ...