बहुउद्देश्यीय केन्द्रीय संघले बनायो, तरलता कोष संचालन कार्यबिधि
ललितपुर । नेपाल बहुउद्देश्यी केन्द्रीय सहकारी संघले सदस्य सहकारी संघसंस्थाकालागि तरलता ब्यवस्थापन कोष संचालन कार्यबिधि बनाएको छ । केन्द्रीय संघले सदस्य सहकारी संघसंस्थामा तरलता अभावक ...