टप न्यूज

समाजवादी सहकारी संगठनमा ७३ सदस्यीय केन्द्रीय समिति ( नामावली सहित )

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा भएको छ । बुधबार काठमाण्डौमा भएको घोषणा कार्यक्रममा नवराज अर्यालको अध्यक्षतामा ७३ सदस्यीय केन्द्रीय ...

सहकारी बैंक र नेफ्स्कूनमार्फत सहकारीलाई नयाँ नोट

दशैं, तिहार र छठ पर्वका लागि भन्दै नेपाल राष्ट्र बैंकले बुधबारदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन थालेपछि सहकारी बैंक र नेफ्स्कूनले पनि प्रारम्भिक सहकारी संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन थालेका हुन् । 

जीतपुर सिमराका ५३ सहकारी सम्पर्क बाहिर, अनुदान लिन मात्रै सक्रिय  

बारा । जीतपुर सिमरा उपमहानगरपालिकाका ५३ वटा सहकारी संस्थाहरु नियामक निकायको सम्पर्क बाहिर भएपनि विभिन्न निकायबाट अनुदान तथा लाभ लिनका लागि भने सक्रिय रहेको पाइएको छ । डिभिजन सहकारी कार्य ...

सहकारीको साधारणसभामा भाषण गर्न नपाइने : उपस्थितीमा नागरिकता अनिवार्य (निर्देशन सहित)

काठमाडौं । काठमाडौं महानगरपालिका, सहकारी विभागले साधारणसभामा उद्घाटन तथा भाषणको कार्यक्रम नराख्न सहकारीहरुलाई निर्देशन दिएको छ । साधारणसभामा सदस्यको भूमिका सक्रिय बनाउन भन्दै महानगरल ...

साझा सहकारीको अवस्थाबारे विश्लेषण गर्दै विभाग

विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितको संयोजकत्वमा गठित साझा सहकारी अध्ययन कार्यदलले गत असार १५ गते सार्वजनिक सूचना जारी गर्दै साझा सहकारीबाट ऋण लिएको ऋणीहरूको विवरण माग गरेको थियो । यसका लागि सुरुमा साउन १७ गतेसम्मको समय दिएकोमा पुनः म्याद बढाएर भदौं १ गतेसम्मका लागि थप गरिएको थियो । 

ज्ञानज्योती महिला उत्थान बचतको २० औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । शंखमुलमा रहेको ज्ञानज्योती महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । भदौ २४ गते संस्थाकी अध्यक्ष बिना बुधाचार्यको सभापतित्व तथा वागमती प ...

गाम्चा बचतद्धारा एक लाख बढीको अक्षयकोष स्थापना

भक्तपुर । सूर्यबिनायक नगरपालिका ४ गाम्चामा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाले १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । संस्थाको १४ औ वार्षिक साधारण सभाको अवसरमा संस् ...

बैंकमा निक्षेप/कर्जा बढ्दा सहकारीको दवाव घट्दै

यद्यपी सहकारीमा निक्षेप भने बृद्धि हुन सकेको छैन । पछिल्लो समयमा बैंकहरुले १० गुणासम्म प्रतिफल दिनेगरी २१ वर्ष अवधिसम्मका मुद्दति निक्षेप योजनाहरु ल्याएपछि सहकारीको निक्षेप बैंकमा जान थालेको विश्लेषण गरिएको छ । सहकारी संस्थामा अवधि नपुगेका मुद्दति निक्षेप तथा सेयर रकम समेत फिर्ता माग्न थालेपछि दवाव भएको हो । 

प्रदेश सरकारले कृषि औजार कारखाना स्थापना गर्ने : मन्त्री हुमागाई

काभ्रे / बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री बशुन्धरा हुमागाईले प्रदेश सरकारले २ लाख मेट्रिक टन रासायनिक मल उत्पादन गर्ने गरी कारखाना स्थापनाको संभाब्यता अध्यन गरिएको बताएक ...

युएम बचतको साधारणसभा सेवा कार्यालयस्तरमा 

काभ्रे  / बनेपामा मुख्य कार्यालय रहेको यु एम बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र स्तरमा ११ औं बार्षिक साधारण सभा गरेको छ । काभ्रे र सिन्धुपाल्चोकका ९ विभिन्न स्थानमा सेवा केन्द्र रहेक ...

ललितपुर बचत संघमा बजगाई प्यानलका १५ जना, सचिवमा स्वतन्त्रको जित 

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा रामहरि बजगाइ प्यानलबाट १५ जना र सचिवमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । संघको लेखा समिति सहित १८ जना संचालक कालागि रामहरी बजगाई र नरेन् ...

सहकारीका सदस्यलाई ‘कन्भिन्स’ गराउन साधारणसभा 

सदस्यहरुलाई दशैका लागि बोनस दिने र संस्थाको अवस्थाबारे जानकारी दिने उद्देश्यले समेत यस वर्ष छिटो साधारणसभा हु्न थालेको सहकारीका संचालकहरु बताउछन् । यसैगरी सहकारीका संघहरुले पनि छिटो साधारणसभा गरी सदस्यहरुमा विश्वासको वातावरण बनाउन आग्रह गरिरहेका छन् ।

कम्युनिष्ट सहकारीकर्मी एक भएपछि कांग्रेसको टिप्पणी : ललितपुरमा गठबन्धन समाप्त 

ललितपुर । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारमा माओवादी केन्द्र, नेकपा समाजवादीलगायतका दलहरुको गठबन्धन छ । यहि गठनबन्धनबाट स्थानिय चुनावमा जितेपछि संघिय तथा प्रदेशको चुनावमा पनि यस ...

'रकम फिर्ता नगर्ने सहकारीमा नगरपालिकाको भोटे ताल्चा'

धरान । धरानका मेयर हर्कराज साम्पाङ राईले बचत फिर्ता नगर्ने सहकारीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । धरान उपमहानगरपालिकाले आयोजना गरेको सहकारी अन्तरक्रिया कार्यक्रममा बोल्द उनले भने, & ...

मोरङको शनिश्चरे साकोस २२ औं बर्षमा

विराटनगर । मोरङको पथरी शनिश्चरेमा रहेको शनिश्चरे बचत तथा ऋण सहकारी संस्था २२ औं बर्षमा प्रवेश गरेको छ । सहकारीले शनिबार २१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष एकराज ...