हाइलाइट

हाइलाइट

महानगरले सहकारीलाई प्रोत्साहन र दण्ड गर्ने व्यवस्थाको थालनी गरेको छ : मेयर पराजुली

चीना थापा, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले महानगरका सहकारी व्यवस्थापनका लागि महानगरले काम गरिरहेको बताए । ६५ औं सहकारी दिवसको अवसरमा विराटनगर महानगरपालिले आयोजना ठ...

सहकारी अखबारकर्मी थापा सम्मानित

काठमाडौ । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विराटनगर महानगरपालिकाले सहकारी अखबारकर्मी चीना थापालाई सम्मान गरेको छ । सहकारी दिवसको अवसरमा महानगरपालिकाले आयोजना गरेको महानगरपालिका काà ...

पूर्व राजदूत शाक्य भन्छिन् : उत्पादन र बजारीकरणमा इजरायल मोडल उपयुक्त

काठमाडौं । पूर्व राजदूत अन्जान शाक्यले इजरायलको सहकारी मोडेल अनुरुप कृषिको रुपान्तरण गर्न सकिने बताइन् । नेपाल कृषि उर्वर भूमि भएता पनि खर्बौको कृषि आयात हुनु दुखःद भएको उनको भनाइ छ ।  इठ...

सहकारीहरुको सम्पति शुद्धिकरणको रिपोटिङ गोएमएलमार्फत 

काठमाडौं । सबै सहकारी संस्थाहरुले सम्पति शुद्धिकरण निवारणसम्बन्धी वित्तीय जानकारी इकाइमा गर्ने रिपोटिङ गोएमएल सफ्टवेयरमार्फत नै गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकाठ...

दिवसको रौनक : प्रारम्भीक देखि नगर तथा जिल्ला संघका विविध कार्यक्रम

काठमाडौं । पोखरा महानगरपालिका सहकारी संघले ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ थिममा देशभर सहकारीले दिवस मनाइरà ...

सहकारी दिवसमा नवजागरण साकोसको एटिएम सेवा

रामेछाप । ६५औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा नवजागरण बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा सुरु गर्ने भएको छ । संस्थाले रामेछाप जिल्लामै सहकारी संस्थाको पहिलो एटिएम सेवा सुरु गर्न लागिएठ...

पशुपंक्षीपालन र मत्य सहकारी केन्द्रीय संघको एकिकरण 

काठमाडौं । कृषि विषयमा धेरै वटा सहकारी संघहरू रहेको भन्दै आलोचना भइरहेका बेला पशुपंक्षीपालन र मत्य सहकारी केन्द्रीय संघ एकिकरण भएका छन् । दुवै केन्द्रीय संंघ एकीकृत भई पशुपन्क्षीपालन मत् ...

सहकारी दिवस : हरेक वर्ष समीक्षा जरुरी

हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । दिवसका अवसरमा थिम तयार गरिन्छ । उक्त थिममा आधारित रहेर संघसंस्थाहरुले वर्षभरी नै कार्यक्रमहरू गर्छन् । यस वर्ष पनि सहकारी दिवसको अवसà ...

सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम

ललितपुर । ठेचो सहकारी समन्वय समितिले सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम दिएको छ । समितिले ललितपुरको ठेचोमा संचालित सहकारी संस्थाहरूलाई सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्ठ...

सहकारी दिवसमा पाँचताराद्धारा रक्तदान कार्यक्रम

काठमाडौ । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा प्रारम्भीक सहकारीले बिबिध कार्यक्रम गरिरहेका छन् । संस्थाहरुले सदस्यहरुलाई सहकारी शिक्षालगायत भेटघाट, स्वस्थ्य, शिक्षालगायत सामाजीक कार्à ...

सहकारी दिवस : सरकार र अभियानको संयुक्त कार्यक्रम

ललितपुर । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघले विशेष समारोह गर्ने भएको छ । सरकार र सहकारी अभियानले संयुक्तरुपमा गर्न लागिएको समारोहमा बिबिध कार्यक्रम तय गरिएको ...

सहकारी दिवसमा स्थानीय तहसंग अन्तरक्रिया

भक्तपुर । जिल्ला सहकारी संघ भक्तपुरले स्थानीय तहसँग सहकार्य र समन्वय गर्ने भएको छ । सहकारीको विकासका लागि तह र सहकारी संस्थाबीच समन्वय आवश्यक आवश्यक भएकाले सहकार्य गर्ने जनाइएको हो। ६५ औà ...

ललितपुर संघको निर्वाचन : सहमतिमै नेतृत्व चयनको तयारी

ललितपुर । जिल्ला सहकारी संघ ललितपुरको नयाँ नेतृत्व सर्वसहमतिबाटै हुने भएको छ । नयाँ नेतृत्वका लागि दर्जनौं आकांक्षी भएपनि तीनजना बलिया उम्मेदवार बनेका छन् । सञ्चालकहरु केदार गोर्खाली, बि ...

मोरङले लेटाङमा मनाउने सहकारी दिवस, र्यालीमा उत्कृष्ट हुनेलाई पुरस्कार

चीना थापा, विराटनगर । जिल्ला सहकारी संघ मोरङ ६५ औं सहकारी दिवस मोरङको लेटाङमा मनाउने भएको छ । १७ स्थानिय तह रहेको मोरङमा संघ हरेक बर्ष दिवस फरक फरक स्थानमा मनाउने गरेको छ । गत बर्ष संघ मोरङको ठ...

हरायो ‘सहकारी मह’

काठमाडौँ । सभा सम्मेलनमा सहकारीको उत्पादनको रूपमा प्रदर्शनी गर्न होस् या अतिथिहरूलाई मायाको चिनो दिन सहकारी उत्पादनको इज्जत धान्ने ब्रान्ड बनेको थियो ‘सहकारी मह’ । नेपाल मौरी पालन केठ...