हाइलाइट

हाइलाइट

चन्द्रागिरि साकोसद्धारा उद्यमशीलता विकास तालिम सुरु

काठमाडौ । चन्द्रागिरि बचत तथा ऋण सहकारीले आफ्ना सदस्यहरुलाई उद्यमशीलता विकास तालिमको आयोजना गरेको छ । संस्थाले सदस्यहरुमा उद्यमशीलता विकास गर्ने उद्देश्यले आजदेखि उक्त तालिम सुरु गरेको ...

सहकारी दिवस : सहकारीका विविध कार्यक्रम

काठमाडौं । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा प्रारम्भीक सहकारीले बिबिध कार्यक्रम गर्न थालेका छन् । संस्थाहरुले सदस्यहरुलाई सहकारी शिक्षालगायत भेटघाट कार्यक्रम समेत राखेका छन् । सहका ...

सहकारी दिवसको नारा प्रभावकारी बनाउने कसरी ? 

हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । दिवसका अवसरमा नारा (थिम) तय हुन्छ । यो धेरै अघि देखिको प्रचलन हो । तर, तय गरिए नारालाई प्रभावकारी कार्यान्वयनमा भने कसैको ध्यान पुग्न सकà ...

सहकारी दिवस मनाउन ७०१ सदस्यीय मूल समारोह समिति 

पोखरा । जिल्ला सहकारी संघ कास्कीले राष्ट्रिय सहकारी दिवस मनाउन ७०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । संघले ६५ औँ राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति गठन गरि बिबिध कार्यक्रम तय गरेकॠ...

संघियतापछि सहकारीमा सुशासन झनै कमजोर भयो, राष्ट्र बैंकले जिम्मेवारी लिनुपर्छ

राष्ट्र बैंकले मापदण्ड, कार्यविधि बनाएर सहकारी क्षेत्रलाई व्यवस्थित गर्नसक्छ । सहकारीका नाममा बदमासी गर्नेहरुलाई डण्डा चलाउनैपर्छ । सहकारीका संघहरुले मात्र संस्थाहरुलाई अनुशासनमा राà ...

सहकारी दिवसका नारा : कार्यक्रमका ब्यानर र नेताका भाषणमै सिमित 

काठमाडौं । हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । दिवस मनाउनका लागि हरेक वर्ष अलग–अलग नारा (थिम) पनि तय गर्ने प्रचलन छ । तर उक्त नारा अनुसार योजना बनाउने त्यस अनुसार वर्षभरीà ...

कोन सामुदायिक साकोसको मोबाईल बैंकिङ सेवा सुरु 

पोखरा । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले अत्याधुनिक मोबाईल बैंकिङ सेवा सुरु गरेको छ । संस्थाले एमबैंक टेक्नोलोजीसँग सहकार्य गरी अत्याधुनिक मोबाईल बैंकिङ सेवा सुरु गरेको हो । अब कोà ...

सहकारी दिवसको अवसरमा उपासनाको एक घर एक सदस्य अभियान 

काठमाडौं । उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले सदस्यता विस्तार अभियान सञ्चालन गरेको छ । नार्गाजुन नगरपालिकामा एक घर, एक सहकारी सदस्य अभियान सञ्चालन गरेको छ । ६५ औं राष्ट्रिय सहकारी à ...

६५ औं सहकारी दिवस : कसले के गर्दैछन् ?

काठमाडौं । ६५ औं राष्ट्रिय सहकारी दिवसको साताव्यापी कार्यक्रम सुरु भएको छ । बखान ऋण सहकारी स्थापना भएको स्मरण गर्दै हरेक चैत्र २० मा सहकारी दिवस मनाइन्छ । दिवसका अवसरमा सहकारी संघसंस्थाहरà ...

सहकारी बजार बिकास कार्यक्रमको उपलब्धि शुन्य

काठमाडौं । सहकारी बजार विकास कार्यक्रमको उपलब्धि शुन्य देखिएको छ । यस अन्र्तगत चाबहिलमा सुरु भएको सहकारी बजार पनि अलपत्र परेको छ । यो परियोजना २०२३ मा ५ वर्ष पुग्नै लाग्दा पनि अझै देखिनेगरॠ...

दुई सहकारी बिच सहकार्य

काठमाडौ । काठमाडौको सीतापाइला बहुउद्देश्यीय सहकारी र ललितपुरको सिकाली बहुउद्देश्यीय सहकारी संस्था बिच सेवा बिस्तारकोलागि सम्झौता भएको छ । ललितपुरको सिकाली बहुउद्देश्यीय सहकारीले उत्प ...

बचत संघ भक्तपुरको बजारप्रतिनिधि क्षमता अभिबृद्धि तालिम सम्पन्न

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघले बजारप्रतिनिधको क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । संघको तालिम व्यवस्थापन उपसमितिको आयोजनामा स्वीट होम, भक्तपुरमा सम्पन्न तालिमको नेफ्स्कूठ...

सहकारी दिवसको अवसरमा उपासना महिला साकोसद्धारा सदस्यलाई सहकारी शिक्षा

काठमाडौं । उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले ६५औ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सदस्यहरुलाई सहकारी अभिमुखीकरण तथा सहकारी शिक्षा कार्यक्रम संचालन गरेको छ । संस्थाले नागार्जुन नà ...

दिवस मनाउन सरकार र सहकारी अभियानको आ–आफ्नै तयारी 

काठमाडौं । ६५ औं राष्ट्रिय सहकारी दिवस मनाउनका लागि सरकार र सहकारी अभियानले आ–आफ्नै ढंगले तयारी अघि बढाएका छन् । सहकारी अभियानको तर्फतबाट राष्ट्रिय सहकारी महासंघले सहकारी दिवसको थिममा ठ...

शिक्षक कल्याण साकोसको जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न 

दोलखा । शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । संस्थाको रजत महोत्सवको अवसरमा आयोजना गरेको पालिकास्तरीय हाजिरीजवाफ प्रतठ...