हाइलाइट

हाइलाइट

चाइना ट्रेड सहकारीले निसहाय सेवा सदनमा सहयोग

काठमाडौं । महाबौद्ध स्थित चाइना ट्रेड बहुउद्देश्यीय सहकारीले काठमाडौंको तीनकुने स्थित निसहाय सेवा सदनमा रहेको जेष्ठ नागरिकलाई सहयोग गरेको छ । संस्थाले ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसठ...

जिल्ला सहकारी संघ ललितपुरमा नयाँ समिति निर्वाचित

ललितपुर । जिल्ला सहकारी संघ ललितपुरको ३० औं वार्षिक साधारण सभाबाट केदार गोर्खालीको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको छ । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनमा अध्यक्ष केदार ...

सहारा नेपाल सहकारीद्धारा एटिएम सेवा सुरु 

काठमाडौं । झापास्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा सुरु गरेको छ । संस्थाको २७ औँ स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालय चारपाने तथा सदस्य सेवा केन्द्र धुलाबारीबाट एठ...

पोखरामा सहकारी बैंकको साइवसर सुरक्षा तालिम    

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा र तालचोक शाखाको आयोजनामा पोखराका सहकारीकर्मीहरुका लागि एक दिने प्रविधिमा हुने जोखिम न्यूनिकरण साइबर सुरक्षा तालिम सोमबार सम्पन्न भएको छ । सहà ...

बागलुङमा सहकारीका समस्या विषयक लघु गोष्ठी    

बागलुङ । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजना तथा बागलुङ कोअपरेटिभ म्यानेजर्स क्लवको समन्वयमा सहकारीको वर्तमान अवस्था, समस्या र समà ...

पर्वतमा सहकारी दिवस

पर्वत । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसमरा पर्वतमा प्रभातफेरी सहित मुल समारोह सम्पन्न भएको छ । वचत तथा ऋण जिल्ला सहकारी संघ पर्वत, बहुउद्देश्यीय सहकारी संघ पर्वत, राष्ट्रिय सहकारी बैंक बठ...

पाँचतारा साकोसद्वारा बृहत रक्तदान आयोजना, १४६ ले गरे रक्तदान

काठमाडौ । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । विगत १२ वर्षदेखि सà ...

लुम्लेमा नारी जागृती सहकारीको तालिम    

म्याग्दी । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर म्याग्दीको बेनी बजारस्थित नारी जागृती महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कास्कीको लुम्लेमा २ दिने सहकारी शिक्षा तथा कॠ...

बागलुङमा तीन दिन सहकारी दिवस मनाइयो

बागलुङ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले विपन्न समुदायको आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण माध्यम सहकारी भएकाले सहकारीमार्फत स्थानीय तहको विकासमा जुट्न आव्हान गरॠ...

सहकारीले आर्थिक विकासमा जोड दिनुपर्छ : प्रमुख खापुङ 

चीना थापा, विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले सहकारी संघ संस्थाहरु उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्ने बताए । ६५ औं राष्टिय सहकारी दिवसको अवसरमा दिवस मूल समारोह समिति मोरठ...

दोलखा जिल्ला संघ उत्कृष्ट सहकारी संघ घोषणा

दोलखा । दोलखा जिल्लामा रहेको जिल्ला सहकारी संघ उत्कृष्ट सहकारी संघ पुरस्कार २०७८ पाउन सफल भएको छ । राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रम ...

सज्जन साकोसको घरजग्गा कोष स्थापना 

काठमाडौं । ६५ औं  राष्ट्रिय सहकारी दिवसको अवसरमा सज्जन महिला साकोसले  घरजग्गा कोष स्थापना गर्ने भएको छ । संस्थाकी सचिव कमला खनालको संयोजकत्वमा सहकारी अध्ययन भ्रमणमा गरिरहेको संस्थालॠ...

सहकारीलाई महत्व नदिने नेता र पार्टीलाई ‘नो भोट’ 

झापा । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सहकारी क्षेत्रलाई महत्व नदिने राजनीतिक पार्टी र नेतालाई ‘नो भोट’ भन्न सहकारीकर्मीलाई सुझाव दिएका छन् ।  ६५ औं राष्ट्रिय सहकारी दिवसको अव ...

रजिष्ट्रारको एक्लो प्रयासले सहकारीको सुधार सम्भव छैन

कर्जा सूचना केन्द्रको प्रक्रिया सुरु भइसकेको छ । निर्देशिकामा व्यापक छलफल भइरहेको छ । स्थिरिकरण कोष संचालनका लागि सरकारले पनि सहयोग गर्नुपर्छ भनेर लेखेर पठाएको छौं । सहकारी विभागको नेठ...

६५ वर्षमा सहकारी आन्दोलन : अब पालो गुणस्तर विकासको 

नेपालमा परम्परागत रुपमै सहकारी प्रयोगमा आएपनि संस्थागत रुपमा भने सहकारीको विकास ०४८ सालपछि सरकारले अबलम्बन गरेको उदार आर्थिक नीति र त्यसपछिको सहकारी ऐनसँगै भएको मान्न सकिन्छ । पहिलो सहà ...