हाइलाइट

सहकारी दिवसमा स्थानीय तहसंग अन्तरक्रिया

सहकारी दिवसमा स्थानीय तहसंग अन्तरक्रिया :: Sahakari Akhabar

भक्तपुर । जिल्ला सहकारी संघ भक्तपुरले स्थानीय तहसँग सहकार्य र समन्वय गर्ने भएको छ । सहकारीको विकासका लागि तह र सहकारी संस्थाबीच समन्वय आवश्यक आवश्यक भएकाले सहकार्य गर्ने जनाइएको हो।

६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकार्य र समन्वय प्रभावकारी बनाउन सबै स्थानीय तहका जनप्रतिनिधि तथा सहकारी हेर्ने कर्मचारीसँग अन्तरक्रिया गर्ने भएको छ ।

नगरपालिका र सहकारी संघसंस्थाबीच समन्वय र सहकार्य विषयमा अन्तरक्रिया हुने भएको हो । भक्तपुर दरबार स्कायर गेटअगाडि रहेको खोपु छुँ खौमा चैत्र २१ ग्ते सोमबार अन्तरक्रिया हुने भएको प्रबन्धक मेघनाथ घिमिरेले जानकारी दिए । 



Leave a comment