नयाँ सन्देश सहकारी सदस्यलाई हस्तान्तरण, निक्षेप फिर्ता कहिले ?
काठमाडौं । समस्याग्रस्त नयाँ सन्देश बचत तथा ऋण सहकारी संस्थामा नयाँ कार्यसमिति चयन भएको छ । बुढानिलकण्ठ नगरपालिकाले सदस्यहरुको भेला गरी सहकारी सदस्यलाई नै हस्तान्तरण गरेको हो । नगरपालि ...