हाइलाइट

सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम

सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम :: Sahakari Akhabar

ललितपुर । ठेचो सहकारी समन्वय समितिले सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम दिएको छ । समितिले ललितपुरको ठेचोमा संचालित सहकारी संस्थाहरूलाई सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि प्रयोगात्मक तालिम संचालन गरेको हो ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको प्राविधिक सहयोगमा बचत संघको हलमा तालिम भएको थियो । तालिमको बचत संघका व्यवस्थापक सन्तोष बजगाईले सहजीकरण गरेका थिए । तालिममा २९ जनाको सहभागी रहेको थियो ।



Leave a comment