हाइलाइट

हाइलाइट

२५ हजारभन्दा बढि आन्तरिक रेमिट्यान्स पठाउन नपाइने, सहकारीमा कस्तो असर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशभित्र एक ठाउबाट अर्को ठाउमा नगद पठाउन कडाइ गरेको छ । राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै रेमिट्यान्स कम्पनी, सब ऐजेन्ट तथा प्रतिनिधिहरुले आन्तरिक ...

युक्रेन र रुसी सदस्यहरुलाई कोपरेटिभ्ज् युरोपकी अध्यक्षको पत्र

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को युरोपस्थित क्षेत्रीय संगठन कोअपरेटिभ्ज् युरोपकी अध्यक्ष सुसान वेस्थाउसेनले युक्रेन र रुसस्थित आफ्ना सदस्य संस्थाका नाममा पत्र लेखेक ...

सहकारीको १६ प्रतिशत व्याजदर तत्कालका लागि मात्र होः रजिष्ट्रार 

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीको हालै तय भएको १६ प्रतिशत व्याजदर तत्कालका लागि मात्र भएको बताएका छन् । बुधबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले आयोजन ...

मन्त्रालयको सहमति नलिइ जारी गरेकाले एकीकृत निर्देशन संसोधन : रजिष्ट्रार 

काठमाडौं । सहकारी विभागका भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट स्विकृती नलिइ एकीकृत निर्देशन जारी गरेकाले संसोधन गर्नुपरेको रजिष्ट्रार रुद्रप्रसाद पण्डितले बताएका छन् । ...

शुक्रपथ सहकारीमा नयाँ सिइओ नियुक्त

काठमाडौं । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मा जीवनराज ओझा नियुक्त गरेको छ । संस्थाका अध्यक्ष नरेन्द्र विष्टले सञ्चालक समितिको फागुन ११ को बैठकले ओझ ...

एकीकृत निर्देशनमा कस्तो आउला सुझाव ?

काठमाडौं । सहकारी विभागले एकीकृत निर्देशन परिमार्जन तयारी गरेको छ । तत्कालीन रजिष्ट्रार झलकराम अधिकारीले फागुन १ गते जारी गरेको ८८ बुँदे निर्देशन नयाँ रजिष्ट्रार रुद्रप्रस्राद पण्डितले ...

राजनीतिक हस्तक्षेपबाट जोगाएनौं भने सहकारी अभियान कोल्याप्स हुन्छ 

तपाईले मलाई प्रष्ट पार्ने मौका दिनुभयो । एलाइन्स पार्टीको हो भन्ने साथीहरुलाई एलाइन्सको उद्देश्य हेर्न भन्छु । त्यहाँ राजनीतिको ‘र’ तथा पार्टीको ‘प’ पनि छैन । केहि मान्छेहरु राजनी ...

मुख्यमन्त्री अध्यक्ष भएकै केन्द्रीय संघ ५ वर्षदेखि निश्कृय, संचालक समिति समेत अवैधानिक 

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे अध्यक्ष रहेको नेपाल स्वास्थ्य सहकारी केन्द्रीय संघको संचालक समिति नै अवैधानिक भएको छ । ५ वर्षयता कुनै पनि गतिविधि नगरेको संघको स ...

लेटाङ्ग साकोसद्धारा निशुल्क स्वास्थ्य शिविर

विराटनगर । लेटाङ्गको लेटाङ्ग वचत तथा ऋण सहकारी संस्थाले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । जनसेवा सामुदायीक वन लेटाङ्ग ४ को सभाहलमा सम्पन्न उक्त शिविरमा नोवेल मेडिकल कलेज विराटनगर ...

युद्ध झेलेरै सेवामा युक्रेनी सहकारी, सहयोग जुटाउदै अक्कु 

काठमाडौं । युक्रेन जारी द्धन्द्धका कारण हिंसात्मक घटनाहरु भइरहेका छन् । तर, त्यहाका सहकारीहरुले भने आफ्ना सदस्यलाई सेवा प्रवाह गरिरहेका छन् । युद्धले सहकारी व्यवसाय र तिनका सदस्यहरुलाई ज ...

सहकारी दिवसको थिम खोज्दै महासंघ, उत्कृष्टलाई नगद पुरस्कार

काठमाडौं । ६५ औं राष्ट्रिय सहकारी दिवसका लागि राष्ट्रिय सहकारी महासंघले थिम प्रस्ताव आह्वान गरेको छ । महासंघले यस वर्ष प्रतिष्पर्धाबाट थिम छनोट गर्ने  जनाएको छ । आउँदो चैत्र २० गते नजिकि ...

बंगुर, बाख्रा र पाडा फार्मका लागि सहकारीलाई २५ लाखसम्म अनुदान 

काठमाडौं । मधेस प्रदेशले प्रदेशभित्र संचालित सहकारी संघसंस्थाहरुलाई बंगुर, बाख्रा र पाडा फार्म संचालन गर्नका लागि २५ लाख रुपैयाँसम्म नगद अनुदान दिने भएका छन् । भूमि व्यवस्था, कृषि तथा सहक ...

कल्याणकारी साकोसद्धार कम्प्युटर सहयोग 

ललितपुर । लुभुमा रहेको कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले नेपाल हृदयरोग निवारण प्रतिष्ठान महालक्ष्मी इकाई समिति लुभुलाई ल्यापटक र प्रिन्टर सहयोग गरेको छ । संस्थाका अध्यक्ष देवी श्रेष ...

आधा दर्जन केन्द्रीय संघ निश्कृय, कारवाही गर्ने विभागको तयारी 

काठमाडौं । प्रारम्भिक सहकारी संस्थाको नेतृत्व गर्न खुलेका आधा दर्जन केन्द्रीय सहकारी संघ निश्कृय बसेको पाइएको छ । विषयगत सहकारीहरूलाई नेतृत्व गर्दै त्यस क्षेत्रमा व्यवसायीक काम गर्न उद ...

सहकारीका संचालकको घरमा कार्यालय राख्न नपाउने, आफ्नै कम्पनीबाट वस्तु तथा सेवा किन्न नपाउने

काठमाडौैं । संघिय सहकारी विभागले सहकारी संस्थाका संचालक तथा विभिन्न उपसमितिका सदस्यहरू र कर्मचारीको घरमा कार्यालय राख्न बन्देज लगाएको छ । यसैगरी उनीहरुले संचालन गरेका विभिन्न कम्पनीहरू ...