हाइलाइट

हाइलाइट

सहकारी ऐन संसोधनमा सहजीकरण गर्छु : सभामुख भण्डारी

चीना थापा, विराटनगर । प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले सहकारी बैंक सहकारी संस्थाहरुको लागि दुःख सुःखको साथि भएको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको बुधबार विराटनगरमा सम्पन्न ए ...

अदालतको आदेश पछि संघको साधारणसभा रोकियो 

काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको निर्वाचन सहितको नवौं साधारणसभा रोकिएको छ । विवादका बीच पनि साधारणसभाको तयारीमा रहेको संघको अन्तिम चरणमा आएपछि अदालतले सभा नगर्न आद ...

सूचना युद्धमा भण्डारी र तिमल्सिना, महासंघ रमिते

काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारी र सचिव माधवप्रसाद तिमल्सिना बिच सूचना युद्ध देखिएको छ । दुई संचालक बिच संघको साधारण सभा गर्ने विषयमा केही ...

बलम्बु च्याउ सहकारीको १३औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बलम्बु च्याउ सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष अमरदीप सिंह महर्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले स्थापनाकालदेख ...

हाम्रो मेलमिलाप साकोसको १४औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नेत्रप्रसाद धितालको सभापतित्वमा एवं कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष् ...

महाप्रभु प्रकरण :पूर्व अध्यक्ष जेल चलान

काठमाडौं । महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष जेल चलान भएका छन् । धरौटी बुझाउन नसकेपछि  रकम हिनामिना प्रकरणमा किरण भण्डारी र रुकमाङ्गद ज्ञवाली जेल चलान भएका हुन् । अदालतल ...

सुब्बाको सहकारीमा २५ बर्ष भोगाई र अनुभूति पुस्तक विमोचन 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा लिखित सहकारीमा २५ बर्ष भोगाई र अनुभूति नाम पुस्तक विमोचन भएको छ । महासंघको २९ औं बार्षिक साधराण सभ ...

निजी स्वार्थ पुरा गर्न सहकारी ऐन संशोधन हुन्न  ः सहकारी मन्त्री 

काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशीश्रेष्ठले कसैको निजी स्वार्थ पुरा गर्नका लागि मात्र ऐन संशोधन नहुने बताएकी छन् । उनले संविधानको मुल मर्म, भावना तथा सहकारी दर्शन ...

नेफ्स्कूनले संरक्षित पुँजी फिर्ता कोषको दुरुपयोग गर्दै, १४ प्रतिशत लाभांश वितरण 

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) ले लाभांश दिने होडमा संरक्षित पुँजी फिर्ता कोषको रकम दुरुपयोग गरेको पाइएको छ । सङ्घले कोषको व्यवस्था भन्दा फरक ढङ्गले सेयर लाभ ...

जनताको जीवनस्तर उकास्नमा सहकारीको भूमिका महत्त्वपूर्ण हुन्छ: मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ग्रामीण जनताको जीवनस्तर उकास्नमा सहकारी संस्थाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८औं वार्ष ...

काठमाडौं जिल्ला सहकारी संघको २२ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । काठमाडौं जिल्ला सहकारी संघको २२ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । महाराजगञ्ज स्थित रोयल दरबार रेष्ट्रो एण्ड भेन्युमा सम्पन्न सभाको शिक्षा, विज्ञान तथा प्रविधि मन्त ...

सहमती साकोसको ९ औं साधारण सभा सम्पन्न 

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ८ प्रगती विनायक टोलमा रहेको सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उद्धघाटन कार्यक्रममा राष्ट्र सेवक ब ...

बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले निर्देशन अटेर गरेकोमा विभागको आपत्ति

काठमाडौं । सहकारी विभागले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघलाई सञ्चालक समितिको निणर्यको प्रमाणित प्रतिलिपि पठाउन निर्देशन जारी गरेको छ । पुस २९ गते तय भएको निर्वाचनसहितको नवौं व ...

बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा जुङ्गाको लडाईः सदस्य अन्यौलमा

काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा सञ्चालकहरुबीच विवाद उत्पन्न हुँदा साधारणसभाबारे सदस्य अन्योलमा परेका छन् । संघको पौष २९ गते निर्वाचनसहितको साधारणसभा तय भएको थियो ...

जनसेवा सहकारीको कारोबार ६ करोड ९७ लाख  

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१२ जालपास्थित जनसेवा बचत तथा ऋण सहकारीको वार्षिक कारोबार ६ करोड नाघेको छ । २५औं साधारणसभा एवं १३औँ अधिवेशनमा सहकारीले आर्थिक वर्ष २०७७/ ...